बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बे रोजगार युवालाई अ वसर

मंगलवार , आश्विन ६, २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाले बे रोजगार युवाहरुलाई बिना धि तो ऋ ण प्रवाह गर्नकालागि निवेदन पेश गर्न असोज ४ गते १५ दिने सूचना निकालेको छ । नगरभित्र रहेका बे रोजगार जनशक्तिलाई रोजगार सिर्जना गरी ग रिबी नि वारण गर्ने तथा वैदेशिक रो जगारीलाई दु रुत्साहन गर्दै आफ्नै देशमा श्र मको उपयोग गर्न उ त्साहित गर्ने उद्धेश्य सहित नगरपालिकाले ब रोजगार युवाहरुकालागि निवेदन दिन आ ग्रह गरेको छ । कमलामाई नगरपालिकाले राष्ट्र वाणिज्य बैंकको सहकार्यमा केहि दिनअघि बे रोजगार युवा तथा कृषकलाई बिना धितो १.८ र २.२ प्रतिशतमा ऋ ण उपलब्ध गराउने निर्णय गरेको थियो । नगरभित्र रहेका बे रोजगार युवा र कृषककालागि कमलामाई नगरपालिकाले सुनौलो अवसर दिइरहेको छ । स्पष्ट योजना बनाएर आफ्नै देशमा केहि गर्छु भन्नेकालागि नगरपालिकाको उक्त कार्यक्रम उत्कृष्ठ छ । युवाहरुले नगरभित्रनैै अवसर खोजेर कसरी अघि बढ्न सकिन्छ र आफ्नै सिपको प्रयोगबाट कसरी फाइदा उठाउन सकिन्छ भन्ने युवाकालागि नगरपालिकाको कार्यक्रम जिवन परिवर्तनको माध्यम बन्नसक्छ । तसर्थ, बे रोजगार युवा तथा कृषकले नगरपालिकामा आवश्यक कागजात बुझाएर उक्त कार्यक्रमको फाइदा उठाउनतर्फ केन्द्रित हुनुपर्दछ ।

धेरैजसो युवाहरु सरकारले केहि गरेन भनेर वि रोध गर्ने गर्दछन् । नेपाल सरकारको त्यस्ता थुप्रै योजना तथा कार्यक्रमहरु छन् जसबाट युवाहरु ल ाभान्वित हुनसक्छन् । स्थानिय सरकारको कार्यक्रमहरुबाट फाइदा उठाउन सक्नेले आफ्नै भुमिमा काम गरेर उपलब्धि हासिल गरिरहेका छन् । त्यसैले, स्थानिय, केन्द्र र प्रदेश सरकारले ल्याएका नयाँ कार्यक्रमहरुकाबारेमा युवाहरु सचेत हुन आवश्यक छ । अतः युवा तथा कृषकले स्पष्ट योजनाका साथ नगरपालिकामा पुगरे आवश्यक प्रक्रिया पुराउँदै कमलामाई नगरपालिकाको युवा स्वरोजगार कार्यक्रमबाट लाभान्वित हुन जोड गर्नुपर्दछ ।

प्रतिक्रिया