काठमाडौं, ५ असोज – कलाकार क्षेत्रमा रहेका कलाकारकाे कमाइ कति हुन्छ भनेर दर्शक र फ्यानलाइ निकै खु ल्दुलि हुने गर्छ । त्यस्तै, एउटै फिल्मबाट क रोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरुको कमाई हुन्छ ।
बलिउडमा हालसम्म सबैभन्दा धेरै सम्पत्ति जोडेका १० अभिनेत्रीहरु को हुन र उनीहरूको सम्पति कति छ ? यस जानकारी बुझ्न जाे काेहिलाइ पनि बुझ्न मन लाग्ने हुन्छ ।
यहाँ बलिउडका सबैभन्दा धनी हिरोइनहरुको बारेः
दीपिका पादुकोन

बलिउडमा सबैभन्दा धेरै पा रिश्रमिक लिने नायिका दीपिका पादुकोण बलिउडकै टप नायिकामा पर्छिन् । २००७ देखि आफ्नो करियर सुरु गरेकी दीपिकासँग २० मि लयिन डलर सम्पत्ति रहेको बताइन्छ ।
प्रियंका चोपडा

बलिउडबाट ह लिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्री प्रियंका चोपडा ८ मिलियन ड लरकी धनी छन् । उनी फिलमको अलावा विक्षापनमा धेरै देखिन्छिन् ।
ऐश्वर्या राय बच्चन

बलिउडमा निकै चर्चा कमाएकि नायिका र निकै सुन्दरताको लागि संसारमा चिनिएकी ऐश्वर्या बलिउडकी सबैभन्दा धनी हिरोइनमा पर्छिन् । एक रिपोर्टका अनुसार ऐश्वर्या ३५ मिलियन डलरको मालिक्नि हुन् । आज पनि ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न चाहिरहेका छन् ।
माधुरी दीक्षित

९० को दशकमा बलिउडमा राज गर्ने नायिका माधुरी दीक्षित पनि ३५ मिलियन डलरको धनी हुन् । माधुरी आज पनि एउटा फिल्मको ४ करोड लिन्छिन् ।
काजोल

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये एक काजोल फिल्ममा भने कम नै आउने गरेकी छन् । तर सम्पत्तिको मामलामा भने धेरै नै अगाडि छन् । काजोलसँग १८ मिलियन डलर सम्पति भएको बताइएको छ ।
करिश्मा कपूर

करिश्माले धेरै वर्षदेखि फिल्म खेलेकी छैनन् तर पनि सम्पतिको मामलामा धनी छन् । उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ ।
अमिषा पटेल

फिल्म कहो ना प्यार है’ बाट आफ्नो फिल्मि करियर सुरु गरेकी बलिउड अभिनेत्री अमिषा ३० मिलियन डलरको मालिक्नी हुन् । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी छ ।
प्रिति जिन्टा

प्रिति जिन्टा पनि पैसाको मामलामा कोही भन्दा कम छैनन् । उनको सम्पति ३० मिलयन डलर को नजिक भएको एक रिपोर्टमा जनाइएको छ । प्रिति आजभोलि फिल्मबाट टाढा नै छन् तर पनि पैसाको मामलामा कम छैनन् । अभिनयको अलावा प्रिति पंजाव किंग्स एलेभेन को धनी पनि हुन् ।
अमृता राव

बलिउड अभिनेत्री अमृता राव ले धेरै फिल्म भने खेलेकी छैनन् तर पनि सम्पत्ति भने कोही भन्दा कम छैन । उनीसँग २० मिलियन डलर सम्पत्ति रहेको एक रिपोर्टले देखाएको छ ।
मल्लिका शेरावत

बलिउडकी हट नायिका मध्येकी एक नायिका मल्लिका शेरावतसँग १० मिलियन डलर सम्पत्ति छ । आजभोलि उनी फिल्ममा भने फाट्टफुट्ट मात्र देखिने गरेकी छन् ।