काठमाडौं, ५ असोज – बलिउडका थुप्रै फिल्ममा ‘चु म्बन सिन’ छन्। कथाले मागेअनुसार ‘कि स सि न’ हुनु स्वाभाविकै हो। तर, ‘कि स सिन’ कै कारण बे लाबे ला केही अभिनेता/अभिनेत्री वि वादमा ता निने गरेका छन्। ‘ह ट कि स सिन’ ले नै उनीहरुलाई वि वादमा ता न्ने गरेको हो। यहाँ बलिउडका यस्तै वि वादित पाँच कि सको च र्चा गरिएको छ।
दीपिका पादुकोण र सिद्धार्थ माल्या

२०१३ सालतिर दीपिका पादुकोण पनि कि स सिनका कारण वि वादमा थिइन्। सिद्धार्थ माल्यासँग किस गरेका कारण दीपिका वि वादमा तानिएकी थिइन्। त्यो समयमा आइपिएल रोयल च्यालेन्जर्स बेग्लोर र कोलकाता ना इट राइडर्सबीचको म्याच चलिरहेको थियो। दीपिका र सिद्धार्थ सँगै बसेर म्याच हेरिरहेका थिए। जब रोयल च्यालेन्जर्सले म्याच जित्यो सिद्धार्थले दीपिकालाई स मातेर कि स गरे। त्यो कि सपछि उनीहरु वि वादमा तानिएका थिए ।
महेश भट्ट र पूजा भट्ट

फिल्म निर्माता तथा निर्देशक महेश भट्टको जीवन प्रायः वि वादमै रह्यो। उनी एक पटक आफ्नै छोरी पूजा भट्टलाई कि स गरेका कारण वि वादमा तानिएका थिए।
धेरै पहिले स्टारडस्ट म्यागेजिनका लागि उनले पूजासँग ओ ठ जोडिएको सिन दिनुपर्ने थियो। यो तस्बिर म्यागेजिनको कभरमा छापिएको थियो। यो फोटो वि वादमा आउनुको मुख्य कारण थियो महेशले उक्त तस्बिरमाथि गरेको कमेन्ट। महेशले भनेका थिए, ‘यति पूजा मेरी छोरी नभएको म उसँग बिहे नै गरिदिन्थें।’
विपाशा बसु र क्रिस्टियानो रोनाल्डो

फुलबलका चर्चित खेलाडी रोनाल्डोले बलिउड एक्टर बिपाशा बसुलाई सबैको सा मुन्ने कि स गरेका थिए। उनले गरेको किसले भारतीय सञ्चारमाध्यममा निकै च र्चा पाएको थियो। क्रिस्टियानो र बिपाशाबीचको त्यो कि स यति वि वादित ब न्यो कि त्यसपछि जोन अब्राहमले बिपाशासँग ब्रे कअप नै गरिदिए।
राखी र मिका सिंह

सन् २००७ सालतिरको हो। राखी सावन्त मिका सिंहको बर्थडे पार्टीमा सहभागी भएकी थिइन् । त्यहाँ उनलाई मिकाले ज ब र ज स्ती कि स गरेका थिए। त्यो किस कान्ड निकै विवादित बन्यो । आपसमा वि वाद स माधान नभएपछि कि स का ण्ड पुलिससम्म पुगेको थियो। त्यस्तै यी नायिकाकाे चर्चा सामाजिक छा इरहेकि हुन्छिन् ।
लिना चन्द्रावरकर र राम जेठमलानी

राम जेठमलानी भारतका चर्चित वकिल हुन्। सन् २०१५ मा उनी एक अवार्ड फङ्सनमा सहभागी थिए। सोही कार्यक्रममा चर्चित अभिनेत्री लिना चन्द्रावरकर पनि सहभागी थिइन्। उक्त समारोहमा ककिल जेठमलानीले चन्द्रावरकरसँग ह ट लि प कि स गरेका थिए। जुन कि सको चर्चा निकै पछिसम्म पनि हुने गरेको थियो।