शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पाँच दिन हा वा हु री सहित भा री व र्षाको स म्भावना

सोमवार , आश्विन ५, २०७७

काठमाडौँ, ५ असोज - आगामी पाँच दिन देशको धेरै स्थानमा हा वा हु री सहित भा री व र्षाको स म्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खा डीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भा री व र्षा हुनुका साथै हा वा हु रीको समेत स म्भावना रहेकाले आ वश्यक स तर्कता अ पनाउन सबैमा अनुरोध गरिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण ब दली रही केही स्थानहरुमा मे घगर्जन र च ट्याङ्गसहित ह ल्कादेखि मध्यम व र्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मे घगर्जन र च ट्याङ्गसहित हल्कादेखि मध्यम व र्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम ता पक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया