शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रहरीको स र्वाधिक खोजीमा रहेका विप्लव क हाँ छ न् ?

आइतवार , आश्विन ४, २०७७

काठमाडौं, ४ असोज – प्र ति ब न्धि त नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ०७५ फागुनमा उनले नेतृत्व गरेको पार्टीलाई सरकारले प्र तिबन्ध लगाएको थियो ।

विप्लव भने पार्टीमाथि प्र तिबन्ध ला ग्नुअघि नै भू मिगत भइसकेका थिए । पछिल्लो तीन वर्षमा विप्लव पार्टीनजिक पत्रकारसँगको भिडियो अन्तर्वार्तामा भने उनी तीन पटकसम्म देखिएका छन् । सरकारले संविधान वि रोधी र हिं सात्मक रुपमा विप्लव समूह अगाडि बढेको नि ष्कर्ष निकाल्दै प्र तिबन्ध ल गाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहविरुद्ध सु रक्षा नि कायले ‘स र्च एन्ड अ रेस्ट’ अ परेसन चलाएको छ ।

‘स र्च एन्ड अ रेस्ट’ अ परेसनअन्तर्गत सो समूहका उच्च तहका नेता हेमन्तप्रकाश ओली, माइला लामा, ओमप्रकाश पुनलगायत नेता प क्राउ परे । उनीहरु जे लमा छ न् । विप्लवपछि दोस्रो वरीयतामा रहेका पार्टी प्रवक्तासमेत रहेका खड्गप्रसाद विश्वकर्मा ‘प्र काण्ड’ पनि प क्राउ प रेका थिए । तर उनी छु टे ।

स शस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रुपमा विप्लव समूहका ग तिविधिमाथि नि गरानी राख्दै आएका छन् । नेपाल प्रहरीले विशेष टोली गठन गरेरै वि प्लवको खोजी गर्दै आएको छ । तर उनी फे ला पर्न सकेका छैनन् ।

प्रहरीले स र्वाधिक खोजीको सूचीमा वि प्लवलाई पनि राखेको छ । उनको खोजीका लागि विशेष ब्‍यु रोसहित प्रहरीको टोली सक्रिय पनि छ । तर वि प्लवलाई फेला पार्न सकेको छैन । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘बेलाबेला वि प्लवबारे सूचना आउने पनि गरेका छन् । सू चनापछि हामी स क्रिय भएका पनि छौं । तर भनिएको स्थानमा उनी भे टिँदैनन् । वि प्लव प क्राउ गर्न सके सो समूह छि न्‍न भि न्‍न हुन्छ ।’’

वि प्लव नेपालभित्रै रहेको र उनले बेलाबेला आफ्नो से ल्टर परिवर्तन गर्ने गरेको सूचना प्रहरीसँग छ । पश्चिम नेपालका पहाडी जिल्लामा उनी बस्ने गरेको प्रहरी अधिकारीको दाबी गर्छन् । प्रहरी अधिकारीका अनुसार वि प्लवले मो बाइल बो क्दैनन् । इ न्टरनेट प्रयोग गर्दैनन् । उनलाई सम्पर्क गर्ने छुट्टै माध्यम छ । इन्टरनेट र मो बाइल प्रयोग नगर्ने भएकाले लो केसन पत्ता लगाउन सकिँदैन ।

विप्लवको सु रक्षामा पार्टीकै युवाको वि शेष टो ली छ । जसमा अधिकाशं पूर्वमाओवादी ल डाकु छन् । कोरोना म हा मा रीपछि विप्लव समूहका ग तिविधि सु स्त छन् । तर उनीविरुद्ध प्रहरी भने स क्रिय छ । उच्च सु रक्षा घे रामा रहेका वि प्लव र उनको समूहसँग ह ति या रसमेत रहेको सु रक्षा नि कायको दा बी छ । पटक-पटक सो समूहका नेता-कार्यकर्ता अ त्याधुनिक ह तियारसहित प क्राउसमेत परेका छन् ।

समूहकै नेताहरुका अनुसार केही सीमित नेताबाहेक सबैले विप्लवलाई भेट्न पाउँदैनन् । विप्लव आफू सचिवालयबाहेकको बैठकमा मात्रै उपस्थित हुन्छन् । केन्द्रीय समितिको बैठकमा भने खड्गबहादुर विश्वकर्मालगायत नेताहरु उपस्थित हुने गरेका छन् ।

बाह्रखरीबाट साभार ।

प्रतिक्रिया