काठमाडौं, ३ असोज – अस्तिको क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकै थ कित मु द्रामा छि र्नु भएको थियो । सम्भवतः अपरान्ह भएको नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणले पनि उहाँलाई थ कित ब नाएको हु नसक्ने भन्दै सहभागी मन्त्रीहरूले खा स खु स गरेका थिए ।
मन्त्रीहरू क्या बिनेटको लागि तो किएको समयअगावै बालुवाटार पुगे पनि प्रधानमन्त्री भने बैठक कक्षमा ढि लो पु ग्नुभयो । मूलतः गृ ह मन्त्रालयको पदकसम्बन्धी निर्णय गरेपछि उहाँले केही मन्त्रीसँग केही मिनेट अ नौ पचारिक स वालजवाफ गर्नुभएको थियो ।
विशेषगरी,कृषि मन्त्री घनश्याम भुसालसँग आफूले बङ्गलादेशको प्रधानमन्त्रीसँग पैँ चो मागेको ५० हजार मेट्रिक टन मल ल्याउने सम्बन्धमा भएको प्रगति विवरणको बारेमा निकै चा सो राखेको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले भुसालसँग कसका कारणले र के कारणले मल बेलामा न आएको रु भनेर प टकप टक सोध्नुभयो ।
आफूले बङ्गलादेशमा फोन गरेर ठि क्क पारिसकेको ५० हजार मेट्रिक टन मल ल्याउन कति समय लाग्छ ? भनेर सोधेपछि मन्त्री भुसालले दुई महिनाजति लाग्ने बताउनुभयो तर भुसालको जवाफ भुईंमा नपर्दै प्रधानमन्त्रीले ‘के त्यसोभए मल धा न काटेपछि खेतमा छर्ने हो ?’ भनेर च र्कैसँग सोध्नुभएको थियो ।
यता, आज बिहान ११ बजेलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थ गित भएको छ । प्रधानमन्त्री ओलीले भोलिको संविधान दिवस तयारीको लागि आफू व्य स्त हुनु परेकोले सचिवालय बैठक स्थगित गर्न लगाउनुभएको हो । हिजो बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’ लाई सचिवालय बैठकमा आउने ज वाफ दिएपनि आज प्रधानमन्त्रीले एकाएक बै ठक नै स्थगित गरिदिनुभयो।
हिजो जनआस्था अनलाइनले प्रधानमन्त्री ओली सचिवालय बैठकमा अ नुपस्थित हुनसक्ने आँ कलन गर्दै हुन्छ त हुन्छ तर प क्काचाहिँ के हुन्छ रु शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बालुवाटारस्थित सरकारी निवासको सुविधासम्पन्न भवनमा हुने गरेका कतिपय पार्टी बैठकमा समेत सहभागी हुनसमेत उहाँले अ निच्छा जनाउँदै आउनुभएको थियो ।
यस्तो अवस्थामा त्यो पनि कोटेश्वर पेरिस डाँडामा बोलाइएको बैठकमा जाने सम्भावना अत्यन्त न्यून थियो । संविधान दिवसको कारण देखाएर बैठक नै स्थ गित गराइदिएपछि अहिले ट ण्टै साफको अवस्था देखिएको हो ।
जन आस्थावाट साभार