शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फुटबलमा भौ तिक दू री का यम गर्दा ३७ गो ल

शनिवार , आश्विन ३, २०७७

काठमाडौँ, ३ असोज – जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्र तिद्वन्द्वीसँगको खेलमा भौ तिक दू री कायम गर्दा ३७ गोलले प रा जित भएको छ ।

रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीमात्र मैदानमा उतारेको थियो । ती खेलाडी मैदानमा उ त्रिएर बललाई हा नेपछि मैदानको छेउतिर लागे ।

प्र तिद्वन्द्वी क्लब एसभी होल्डेन्स्टेडका खेलाडीहरू अघिल्लो खेलमा को भिड-१९ बाट स ङ्क्रमितको स म्पर्कमा परेका थिए ।

उनीहरूको टोलीको जाँच गर्दा नतीजा नेगेटिभ आएको थियो तर रिपडोर्फ क्लबले उनीहरूसँगको खेल सु रक्षित ठानेन । तर यदि उनीहरूले खेल न खेलेको भए २ सय युरोको ज रिबाना ति र्नु पर्थ्यो ।

उनीहरूले खेल पछि सार्नका निम्ति गरेको अनुरोधलाई स्थानीय स ङ्घले अ स्वीकार गरिदियो । सो खेल जर्मन फुटबल लिगको ११औँ तहको प्रतियोगिता अन्तर्गतको हो ।

सु रक्षित हुनाका लागि आवश्यक १४ दिनको अवधि नकटेको हुनाले रिपडोर्फले होल्डेन्स्टेडसँग खे ल्न चा हेन । होल्डेन्स्टेडले पनि आफ्ना वै कल्पिक खेलाडीहरूमात्र उ ता र्‍यो ।

कसरी भए त्यति धेरै गोल ?

नियम पूरा गर्न रिपडोर्फले केवल सातजना खेलाडी उ तार्‍यो । तीमध्ये एकजनाले खेलको सुरूमा मैदानमा गएर बल प्र तिद्वन्द्वीका खेलाडीतर्फ हि र्काए ।

त्यसपछि सबै सातजना खेलाडी मैदानको छेउतिर लागे अनि खेलमा सहभागी भएनन् । रिपडोर्फ क्लबका सहअध्यक्ष प्याट्रिक रिस्टोले इएसपीएनलाई भने: "होल्डेन्स्टेडका खेलाडीहरूले केही बु झेनन्। तर हामीले जो खिम उ ठाउन चाहेनौँ ।"

उनले भने, "हाम्रा खेलाडी प्र तिद्वन्द्वीको न जिक प रेनन्। उनीहरूले सा माजिक दू रीको नियम पालना गर्न प्र तिद्वन्द्वी खेलाडीसँग दुई मिटरको दूरी कायम राखे ।" तर होल्डेन्स्टेडले मौका खे र फालेन । प्रत्येक दुईदेखि तीन मिनेटमा एक गो ल ग रिरह्यो ।

अन्तत: रिपडोर्फ शू न्यका विरुद्ध ३७ गोलले पराजित भयो ।

होल्डेन्स्टेडका प्रशिक्षक फ्लोरियन शिरवाटरको भनाइ यस्तो रह्यो, "यो खेल न खेल्नुपर्ने कुनै कारण थिएन।"एजेन्सी

प्रतिक्रिया