सिन्धुलीमा इन्टरनेट प्रदायकले गु णस्तरीय इन्टरनेटको सेवा न दिएपछि ग्राहकको अ स न्तु ष्टि बढिरेको छ । विभिन्न कम्पनिको इन्टरनेट जिल्लामा भित्रिएपनि गु णस्तरहि न इन्टरनेटका कारण ग्राहक चि ढिएको अवस्था छ । सिन्धुलीको कमलामाइ नगरपालिका लगायत अन्य स्थानिय तहमा इन्टरनेटको सुविधा उपलब्ध गराउँदै आएका इन्टरनेटप्रदायकले ग्राहकको अ स न्तु ष्टि लाई पनि न ज रअ न्दाज गरेको अवस्था छ । जिल्लामा थोरै प्रदायकले मात्र इन्टरनेटको सुविधा दिदैँ आएका छन् । सबैजसो कम्पनिको इन्टरनेटको अवस्था क मजोर छ । यस्तो अवस्थामा खाए खा, न खाए.. भनेजस्तै सिन्धुलीवासीले न राम्रै भएपनि इन्टरनेट चलाउन पाईएको छ भन्दै चि त्त बु झाउनु परेको अवस्था छ । जिल्ला प्रशासन कार्यालय, स्थानिय तह लगायत सरोकारवाला निकायले पनि इन्टरनेटको स मस्याका बारेमा मौ न बस्दा इन्टरनेट प्रदायकले ए का धिकारको गलत प्रयोग गर्दै आएका छन् । यसले गर्दा उपभोक्ता ह कहित र अ धिकारको दु रु पयोग भएको छ । तसर्थ, उनीहरुको सेवा सुविधा र ग्राहकको चु लिदो अ सन्तुष्टितर्फ अब कानुनि आखाँ पुग्न जरुरी छ । ग्राहकको अ सन्तुष्टिप्रति इन्टरनेट प्रदायक जानकार हुँदाहुदैँ पनि स मस्याको समाधानलाई पर राखेर नाफा आर्जनमा व्यस्त भएको अवस्था छ । त्यसैले, कानुनि प्रक्रिया शुरु गरेरै भएपनि उपभोक्ताको हित संरक्षण गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
क्षमता भन्दा बढि ग्राहकलाई सुविधा दिन खोज्दा इन्टरनेट स्पीडको स मस्या हुने इन्टरनेटका जानकार बताउने गर्छन् । इन्टरनेट प्रदायकले पनि ग्राहकको सेवासुविधालाई वा स्ता नगरेर ग्राहक ब ढाउनमै केन्द्रित बनेको छ । इन्टरनेट प्रदायकले ग्राहकको अ स न्तुष्टिको सम्बोधन मात्र गर्न सकेका छैनन्, विद्युत प्राधिकरणको पोल समेत कु रुप बनाउदै गइरहेका छन् । इन्टरनेट प्रदायकले विद्युत प्राधिकरणको पोल प्रयोग गर्दै नाफा आ र्जन गर्छन् । त्यसको हिसाबकिताब के कता छ भन्नेपनि लेखाजोखा छैन । उल्टै, इन्टरनेट र केबल लाईनको तारको गु जुल्टोले पोल रोखेको ठाउँनै कु रुप बनेको छ । तसर्थ, इन्टरनेट प्रदायक लगायत अन्य लाईनको तार व्यवस्थापनमा विद्युत प्राधिकरणले पनि त्यस्ता व्यवसायलाई सचेत गराउन आ वश्यक छ । अतः इन्टरनेटको विजोग देखेर जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले इन्टरनेट प्रदायकलाई बोलाएर छलफल गर्दै स म स्याको स माधान नि काल्नतर्फ जोड गर्न जरुरी छ ।