काठमाडौं, २ असोज – नेपाली सांगीतिक क्षेत्रका ‘मे गास्टार’ गायक राजेशपायल राई अझैँ अ विवाहित नै रहेका छन् । ‘राई इज कि ङ’का रुपमा चर्चित र व्यस्त राजेशपायल अझै केही वर्ष विवाह गर्ने सुरमा छैनन् । कार्यक्रम र गीत रेकर्डिङमा व्य स्त रहेका राजेश विवाह गर्ने मुडमा देखिएका छैनन् । विवाहका कुरा गर्दा उनी जु रेपछि हुन्छ गर्ने बचन दिन्छन् ।
सेरोगेसीको राजेशको रहर
गायक राजेशपायल राई अहिलेसम्म अ विवाहित नै छन् । उनका नजिकका साथीहरुले विवाह गरेर छोराछोरी हुर्काइसके तर राजेश अझै विवाह गर्ने सु रमा छैनन् । उनकै मित्र तथा अभिनेता राजेश हमालको विवाह गरेर घरजम गरिसकेँ । तर राजेशपायलको विवाहको छाँ ट काँ ट छैन । आफ्नो विवाह नहुनुको कारण न जुरेर नै भएको तर्क दिन्छन् । उनी भन्छन्, ‘विवाह कहिले भन्ने त मेरो छैन । यस विषयमा खुसी दिउँ, सबैलाई सरप्राइज दिउँ भन्ने पक्षमा चाहीँ एकदमै उत्साहित छु । मेरो विवाह यसै दिन भन्न त सकिँदैन तर सकभर चाँडै दिन्छु ।’
ल क डाउनमा छोराछोरीको महशुस
राजेश पायलले लकडाउनमा भने श्रीमती तथा छोराछोरीको म हशुस गरेका छन् । उनले भने, ‘ल कडाउनमा मलाई केही कुराको अ नुभव गरेको छु । यदि यो ल कडाउनको बेला श्रीमती/छोराछोरी भइदिएको भए उनीहरुसँग खेलेर बोलेर समय बिताउँथे होला । ए क्लो हुँदा यी कुराको मैले अ भाव देखेको छु ।’ उनले मनको र हस्य खोल्दै भने,‘ विवाह गरेपछि दुईजना छोरा र छोरी जन्माउने ल क्ष्य छ । टु इन्स छोरा हुन सक्छन् या छोराछोरी । ’
विवाहको कुराकानीमा उनी विस्तारै खुल्दै गए । धेरैलाई था हा नभएको कुरा उनले बेलिबिस्तार लगाए । ‘जसरी नी मेरो तीन जना छोराछोरी हुन्छन् भन्ने हो । से रोगेसी गरेर भएपनि सन्तान बनाउने सोच छ ।’ सेरोगेसी गर्दा श्रीमतीको पनि टे न्सन भएन, छोराछोरीको पनि टे न्सन भएन’ उनले भने ।
नेपालमा भन्दा बढि से रोगेसीबाट बच्चा जन्माउने हलिउड ,बलिउड तिर हरेको छ । उनले बलिउडका केहि कलाकारको उदाहरण दिदैँ भने ,‘म पनि से रोगेसी कै तयारीमा रहेको छु ।’ विदेशीको सिको सिक्दै नेपालीले पनि पछिल्लो समय से रोगेसीमार्फत सन्तान जन्माउन थालेका छन् । नेपाल सरकाले यसैलाई मान्यता भने दिइसकेको छैन । तर , विदेशमा भने से रोगेसीबाट बच्चा जन्माउने क्रम बढकोे देखिन्छ ।मेरो फिल्म डट कम बाट साभार ।