बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ल म्पीस्किन रो गको नि य न्त्रण गर

शुक्रवार , आश्विन २, २०७७

सिन्धुलीको विभिन्न स्थानिय तहमा पशुमा ल म्पीस्किन नाम नयाँ रो ग देखिएको छ । देशका अन्य जिल्लामा समेत उक्त रो ग देखिसकेको अ वस्था छ । यता, सिन्धुलीमा भने चारवटा पालिकामा रो ग देखिएको पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको छ । पशुमा नयाँ रो ग देखिन थालेपछि किसान चि न्ति त भएका छन् । जिल्लाको अन्य स्थानिय तहमा पनि रो ग देखिएको किसानले गु नासो गरिरहेका छन् । तसर्थ, हरेक स्थानिय तहमा सम्बन्धित निकायले परिक्षणकालागि जोड गर्नुपर्ने भएको छ । वर्षौँदेखि पालेको पशुमा देखिएको नयाँ रो गले गर्दा कृषकहरु त्र सित भएका छन् । उनीहरुमा उक्त रो गका बारेमा जानकारी नहुँदा चि न्तित बनेको अवस्था छ । त्यसैले, सरोकारवाला निकायले रो ग नि यन्त्रण र रोकथामकालागि आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । त्यसैगरि, पशु चौपायाको रोग परिक्षणकालागि गाउँगाउँमा जनशक्तिको प्रयोग गर्न पनि जिम्मेवार निकायले क ञ्जुस्याईँ गर्नुहुदैँन । कृषकको साथमा सरकार छ भन्ने म हशुश दिलाउनकालागि सरकारले यस्ता स म स्यालाई निराकरण गर्न सम्पूर्ण जन श क्तिको प्रयोग गर्न जरुरी छ ।

लम्पीस्किन रो गको बारेमा किसानलाई पर्याप्त सूचना नहुँदा उनीहरुले उपचारकालागि आवश्यक प्रक्रिया चाल्न सकेका छैनन् । अ नविज्ञता कारण किसान चिन्तित बनिरहेको अवस्थामा जिम्मेवार निकायले औषधि आपूर्ति र उपचार सहितको समाधान निकाल्नतर्फ छिटो भन्दा छिटो आवश्यक कदम चाल्न जरुरी छ । अतः पशुमा देखिएको नयाँ रो गको नि यन्त्रण र रोकथामकालागि सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ ।

प्रतिक्रिया