बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नागरिकलाई दुःख न देऊ

बिहिवार , आश्विन १, २०७७

सरकारी कार्यालयको ढि लासुस्ती काम गर्ने प्र क्रियाको विषयमा नागरिकस्तरमा गु नासो ब ढ्दो छ । नागरिकले सरकारी कार्यालयमा सानो भन्दा सानो कामकालागि पनि थु प्रो समय ख र्चिनु परेको अवस्था छ । व्यवस्थापनमा देखिएको क मि क मजोरी र ज नशक्तिको परिचालनमा देखिएको क ञ्जुस्याँईका कारण सरकारी कार्यालयबाट नागरिक स न्तुष्ट हुन सकेका छैनन् । सरकारी कार्यालयमा देखिएको बे थितिका कारण बि चौलियाहरु पनि स ल्बलाइरहेका छन् । प्रक्रियामा जाँदा धेरै समय र ल फडा हुने हुँदा सेवाग्राहीले पनि बि चौलियकै सहयोग माग्नुपरेको छ । सेवाग्राहीहरुले धेरै समय पर्खनु भन्दा च र्कै शुल्क तिरेर भएपनि आफ्नो काम गराउँदै आएका छन् । बि चौलियाको माध्यमबाट अहिले देशका थुप्रै सरकारी कार्यालयमा काम हुदैँ आएको छ । देशका केहि सरकारी कार्यालयहरुमा अहिले पनि प रम्परागत शैलिबाटै कार्यालय संचालन हुदैँ आएको छ । जसका कारण सेवाग्राहीहरु मा रमा परेका छन् ।

सानो कामका लागि सरकारी कार्यालयले धेरै समय लगाइदिदा सेवाग्राहीहरु है रान हुने गरेका छन् । यस्तो अवस्थामा बि चौलियाहरुको हाबि बढ्ने गर्दछ । बेलाबखतमा बि चौलियाहरु नि यन्त्रणमा आएको समाचार आएपनि धेरै जसो सरकारी कार्यालयमा अहिले पनि बि चौलियाकै द बदबा बढिरहेको छ । तसर्थ, सरकारी कार्यालयमा देखिएका बे थितिको अ न्त्य हुन आवश्यक छ । सेवाग्राहीलाई सुविधा दिन सरकारी कार्यालयबाट क ञ्जुस्याई हुनुहुदैँन ।

प्रतिक्रिया