शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कंगनापछि अक्षय कुमार मा थी ख नि यो शिव से ना

मंगलवार , भाद्र ३०, २०७७

पछिल्लो समयमा बलिउडमा तात्नुको कारण हो बलिउड अभिनेत्री कंगना रनौत र शिव से ना बीच आ रो प प्र त्या रो प । उनीहरुबीच हा ना हा न जस्तै भ इसकेको अवस्था छ । त्यस्तै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरे नै वि वा दमा ता निएका छन्। उनले कंगना र शिवसेनाको ‘वा र’का बीच अभिनेता अक्षय कुमारलाई पनि तान्ने प्रयास गरेपछि अहिले तिनैपक्ष च र्का च र्की मा पुगेको छ । उनीहरुको आ क्रो शले बलिउडमा अन्य कुराको आ वाज द विएको छ ।

हालै सार्वजनिक गरेको शिवसेनाको मुखपत्रमा अक्षयको आ लो च ना गरेको छ । कंगनाको विभिन्न अभिव्यक्तिमा मौ न देखिएको शिवसेना पछिल्लो समय मुखपत्रमार्फत अक्षय कुमारलाई प्रश्न गर्न भ्या एको छ । अक्षय कुमार बि बा दमा ता निनुको कारण बीजेपी निकट भएर होकी भन्ने आकल गरिएको छ । उनी बीजेपी निकटका हुन भन्ने आ रो प लगाइदै आएको छ ।

यता बीजेपीको प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध रहेको छ त्यस कारण पनि पछिल्लो समय अक्षय कुमारलाई मु छि ए को हो । कंगना प्रकरणमा बीजेपीले साथ दिएको शिवसेनाले आ रो प लगाएको छ भने यसैको आडमा कंगना उचालिएको शिव से नाको आरोप छ ।

शिवसेनाले सामनामार्फत भनेको छ, ‘अक्षय कुमारलाई मुम्बई धेरै कुरा दिएको छ । उनले यो सपनाको सहरमा अपार सफलता पाएका छन । तर पनि उनले कंगना वि रु द्ध एक शब्द बोलेनन्। मुम्बईको अ प मा न भइरह्यो तर उनले यसको वि रो ध गरेनन् । ’

सामानामा अगाडि लेखेको छ,‘पुरै नभए पनि आधा उद्योग त मुम्बई अ प मा नको वि रो धमा आउनुपर्थ्यो। कंगनाको अभिव्यक्ति पूरै फिल्म जगतको धारणा हुन सक्दैन। वि रो ध हुनुपर्थ्यो। कम्तिमा अक्षय कुमार जस्ता ठूला कलाकारले अगाडि आउनु पथ्र्यो।’ सुशान्तसिंह राजपुत प्र क र णमा ला प र वा ही भएको बताउँदै कंगना र शिवसेनाका प्रवक्ता सञ्जय राउतबीच आ रो प प्र त्या रो प चलिरहेको छ । जसका कारण कंगना ल क डा उन भरि नै चर्चामा रहेकी छन् ।

प्रतिक्रिया