शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सलमान खानलाई अ दा ल त मा पे श हुन आ दे श

मंगलवार , भाद्र ३०, २०७७

काठमाडौं, ३० भदौ - का लो हरिण शि का र मा मि ला मा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पे श हुन आ दे श दिएको छ । सोमबार सलमानको या चि कामा कालो हरिण शि का र प्र करण र राज्य सरकारको या चि कामा हा त ह ति या र सम्बन्धि मु द्दाको सु नुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सु नुवाईमा अदालतमा आफैं पे श हुन आ दे श दिइएको छ ।

अब २८ सेप्टेम्बरमा जोधपुर अ दालतमा सलमान पे श हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हा जिरी मा फी को अ पि ल गर्नेछन्, त्यो भने स्प ष्ट छैन ।

अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई का लो ह रिणको शि का र गरेको आ रो प ला गेको थियो । यो मा मिलामा लामो का नूनी प्र क्रियापछि अ दालतले सलमानलाई दो षी ठ ह र गर्दै पाँच वर्षको स जा य सु नाएको थियो ।

यद्यपि, यसका सह आ रो पी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छु ट दिइएको थियो । स जा य सु ना इ ए पछि सलमानलाई जे ल प ठाइएको थियो । हाल उनी ज मा न तमा बाहिर छन् । सलमानले ट्रा यल को र्टको यो नि र्णयलाई चु नौती दिएका छन् ।

प्रतिक्रिया