बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सन २०२० को संसारकै ‘नम्बर १’ सुन्दरी [हेर्नुस तस्विर]

शनिवार , भाद्र २७, २०७७

काठमाडौँ,२७ भदौ – संसारमा सुन्दरताका निकै चर्चा हुने गर्छ । तर सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक-फरक हुन सक्छ । सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ।

तरपनि सुन्दरता सम्बन्धी केही मानक तथा दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा निरन्तर सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्।

सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गर्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् । आज संसारभरमा सबैभन्दा सुन्दर महिलाको तस्बिर दखाउँदैछाै । जसलाई वन्डरलिस्टडटकम नामक वेबसाइटले आफ्नो सर्वेक्षणमा संसारकै सबैभन्दा सुन्दर महिलाको सुचि सार्वजनिक गरेको छ । जसमा नं १ मा पर्न सफल भएकी छिन् ‘हेन्डे एरेल’ ।

 

एरेल पुरानो टर्किसकी नायिका एवं मोडल हुन् । उनको जन्म सन १९९३ नोभेम्बर २४ मा भएको हो । यो हिसावले उनि २६ बसन्त पुरा गरि २७ बसन्तामा हिडिरहेकी छिन् । उनि २०१३ देखि यो क्षेत्रमा सक्रिय छिन् । उनि उक्त देशकी प्रतिभाशाली महिला मध्यमा पनि पर्छिन् । उनि टिसी क्यान्डलर्सको सबैभन्दा सुन्दर अनुहार भएको महिलाको सुचिमा परेकी हुन् ।

प्रतिक्रिया