शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

धनगढीको दिनेश सञ्चार गृहमा सां घा ति क आ क्र म ण (हेर्नुस भिडियो)

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौँ २६ भदौ –  धनगढीको दिनेश सञ्चार गृहमा सां घा ति क आ क्र म ण भएको छ।

प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आ त्म ह त्या सम्बन्धी समाचारलाई लिएर १५/२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आ क्र म ण गरेका हुन्।

दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कु टि ए को भिडियो सार्वजनिक गरेको छ। ‘थु नु वा कक्षभित्रै १९ वर्षीय युवकले गरे आ त्म ह त्या’ भन्ने समाचार झु टो भएको भन्दै आ क्र म ण भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको विवरणका आ धा रमा थु नु वा कक्षभित्रै १९ वर्षीय युवकले आ त्म ह त्या गरको सम्बन्धी समाचार दिनेश खबरमा प्रकाशन भएको सम्पादक नवराज पनेरुले बताए।

समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चो री मु द्दामा भदौ २२ गते प क्रा उ परेका १९ वर्षीय रोशन विकले शौ चा ल यमा आ त्म ह त्या गरेको उल्लेख थियो ।

तर युवकले आ त्म ह त्या गरेको समाचार ग लत भएको भन्दै मृ त क का आफन्तले समाचार कक्षमै गएर पत्रकारहरुमाथि आ क्र म ण गरेका हुन्।

घ ट ना को नेपाल पत्रकार महासंघ कैलाली शाखाले नि न्दा गरेको छ । महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले घ ट ना मा सं ल ग्नहरुको पहिचान गरी प क्रा उ गरेर कानुनी का र बा हीको माग गरे।

भिडियो :

सम्बन्धित विषय:

प्रतिक्रिया