बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

रिया चक्रवर्तीले ‘ग म्भी र अ प रा ध’गरेको अदालतको ठ हर, ६ जनालाइ जे ल पठाइयो

शुक्रवार , भाद्र २६, २०७७

 

मुम्बइ ,२६ भदौ – बलिउड अभिनेत्री रिया चक्रवर्तीको दोस्रो जमानत याचिका पनि खा रे ज भएको छ । रियासँगै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र सामुएल मिराण्डाको पनि ज मा न त या चि का खा रे ज भएको छ । अब उनीहरु सबै जना कम्तीमा १४ दिन जे लमै ब स्नु प र्नेछ । न्यायाधीश जेबी गुरवले फैसला सुनाउँदै भने ‘यो ग म्भी र अ प रा ध हो र यसको जाँ च गर्नु जरुरी छ ।’

सुशान्त सिंह राजपुतको मृ त्यु को अ नुसन्धान गर्दै जाँदा यी सबै ला गू औ ष ध त स्क री मा संलग्न रहेको खुलासा भएपछि उनीहरु जे ल पुगेका हुन् । यसअघि बिहीबार महानगरीय मजिस्ट्रेट अदालतले फैसला सु र क्षित राखेको थियो जुन फैसला आज सुनाइएको हो । मजिस्ट्रेट अदालतमा जमानत याचिका खा रेज भएपछि रियाले महानगरीय मजिस्ट्रेट अदालतमा अपिल गरेकी थिइन् । ना र को टि क्स कन्ट्रोल ब्यूरोले रियालाई ८ सेप्टेम्बरमा गि र फ्ता र गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी)ले पनि रिया वि रु द्ध अर्को के स दा य र गर्न सक्छ ।

प्रतिक्रिया