बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ऋषि धमलाकी एलिजालाई ५७ लाख

बुधवार , भाद्र २४, २०७७

पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अ नु राग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डु बा ए पछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा ।

उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हु स्सु भए । अघिल्लो वर्ष नायिका सुभद्रा अधिकारी बि ति न् । तर, धमला पत्नी एलिजाले उनको नि ध न भएको वर्ष दिनसम्म पत्तो पाइनन् । उनले सुभद्राको नि ध न भएको आज हो भनेर श्र द्धा ञ्ज ली दिइन् । त्यही कारण धेरैले है रा नी व्य हो रे । यता, धमलाकै कारण है रा नी खे प्दै छ न् एक जना चल्तीका हल मालिक ।

फिल्म प्रदर्शन भएर हलबाट उत्रिएको दुई वर्ष व्य ति त भइसक्दासमेत अ नु रा गले हलमालिक गोपालकाजी कायस्थलाई चुक्ता गर्नुपर्ने दशौं लाख रकम अझै पनि बुझाएका छैनन् । कायस्थलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको सुश्री सम्पत्तिले १३ लाख, ‘जय शम्भु’ले १९ लाख, ‘विरा ङ्गा ना’ले १८ लाख, ‘चौ का दा ऊ’ले ४ लाख दिन बाँकी रहेको फिल्म वितरक कायस्थले गु नासो पोखेका छन् । जनआस्था डट कमबाट साभार

प्रतिक्रिया