बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ब्ल्या क ड्रेसमा खुलेको नायिका साम्राज्ञीको सौन्दर्यता (हेर्नुहाेस्ः तस्विरसहित)

बुधवार , भाद्र २४, २०७७

काठमाडौँ,२४ भदौ – नेपाली चर्चित नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनी बि वादमा र च र्चा दुबैमा ब राबार छिन् । केहि साता अघि भुवन केसीले याै न दु र्व्य वार गरेकाे भन्दै उ जुरी दिएपछि उनी बि वा दमा ता निएकि हुन् ।

नेपाली सिने जगतमा छो टो स मयमै एउटा स्था पित भएकि नायिकामा प र्छिन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनले डेब्यु  गरेकाे र अभिनय गरेकाे फिल्ममा कुनैले पनि अ सफलता पाएकाे भने छैन् । उनले अभिनय गरेकाे सबै फिल्मले राम्राे प्र तिकृया पाएका थिए ।

बेला बेला विवादमा र आ लोचनाको सि कार भैरहने साम्राज्ञी केहि समय अघि नेपाली फिल्म क्षेत्रको बि कृतिको बि षयमा बो ल्दा ए क्लिईन् । उनले आफ्नो केही फिल्महरुमा छा यांकनको बेला दु र्व्यवहार भएको भनेर ईन्स्टाग्राम एकाउन्टबाट भिडियो सार्बजनिक गर्दै बोलेकी थिइन् ।

तर, सिने क्षेत्रबाटै उनलाई स मर्थनको कमि भएपछि उनको बो ली ब न्द भयो । यस्ता बि कृतीको बि रुद्धमा आवाज उठाईरहने उनको अ भिव्यक्ति छ ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहन्छिन् । सामाजिक संजाल फेसबुक तथा ईन्स्टाग्राममा उनले निकै तस्विर शेयर गर्दै अा इरहेकी छिन् । पछिल्लो समय उनले ब्ल्या क ड्रेसमा केही सुन्दर तस्वीरहरु सार्बजनिक गरेकी छन ।

तस्विरहरु हेर्नुहाेस्ः

प्रतिक्रिया