बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एकछिनको चे किङ के का लागि ?

मंगलवार , भाद्र २३, २०७७

सिन्धुलीमा कोरोना भा इरस (कोभिड–१९) नि यन्त्रण र रो कथामकालागि भन्दै केहि ठाउँहरुमा मास्क न लगाउनेलाई का र्वाही गरिएको छ । विशेषगरि, कमलामाई नगरपालिकाको बजार क्षेत्रमा प्रहरीले मा स्क प्रयोग नगर्नेलाई ज रिवाना तिराउँदै कार्वाही गरेको छ । कोरोना भा इरस नि यन्त्रणकालागि मास्कको प्रयोग अत्यावश्यक छ । तर, जिल्लामा मास्क प्रयोग गर्नेको संख्या निकै कम छ । अर्थतन्त्रमा असर परेको भन्दै जिल्लाका अधिकांश स्थानिय तहले स टडाउनलाई खुकुलो बनाएका छन् । बजार क्षेत्रमा मानिसको भि डभाड बढिरहेको छ । सर्वसाधरण भने न्युनतम सा वधानि पनि नअपनाई किनमेल लगायत व्यवसायमा संलग्न भइरहेका छन् । यस्तो अवस्थामा स्थानिय तह, प्रशासन, प्रहरी कार्यालय लगायत सरोकारवाला निकायले नि गरानि बढाउनुपर्ने हो । तर, बेलाबेलामा मात्र चे किङ हुँदा प्रहरीको सक्रियता हात्तीको देखाउने दाँत भनेझैँ भएको छ । बजार क्षेत्रमा प्रहरी लगायत सरोकारवाला निकायले सक्रियता बढाउने हो भने मास्कको प्रयोगमा वृद्धि हुने निश्चित छ । तसर्थ, मुख्य बजार क्षेत्रमा मास्कको प्रयोग भएको छ वा छैन भनेर सम्बन्धित निकायले अनुगमन गर्न आवश्यक छ । त्यसैगरि, मास्क प्रयोग नगर्ने र भौतिक दुरी कायम नगर्नेमाथि का र्वाही गरेर सा वधानि अपनाउनुपर्ने संदेश दिन जिम्मेवार निकयाले भुमिका खेल्न जरुरी छ ।

स्थानिय स्तरमा चेतनाको कमिका कारण पनि आवश्यक सावधानि नअपनाइएको पछिल्लो गतिविधिले देखाइरहेको छ । यसकालागि स्थानिय तहले व्यापक रुपमा चेतना फैलाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । कोरोना रोकथाम र नियन्त्रणकालागि मास्कको प्रयोग अनिवार्य हो । अतः बेलाबेलामा मात्र हुने चेकिङलाई निरन्तरता दिएर भिडभाड हुने क्षेत्रमा के कस्ता सा वधानि अपनाइएको छ भन्नेबारेमा जिम्मेवार निकाय सजग हुन आवश्यक छ ।

प्रतिक्रिया