शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

क्या न्सर उ पचाररत सञ्जय काममा फर्किए

सोमवार , भाद्र २२, २०७७

काठमाडौं, २१ भाद्र फो क्सोको क्या न्सर भएका सञ्जय दत्त सोमबार रणवीर कपूरसँग ‘शमशेर’ चलचिको छायांकनमा आएका छन्। क्या न्सर पहिचान भईसकेपछि उनले एक थे रापी शे सन लिएका छन् र उनलाई पहिलाको भन्दा राम्रो अनुभूत भईरहेको छ।

सञ्जयले क्या न्सरको उपचार कोकिलाबेन अस्पतालमा गराईराखेका छन्। काममा फर्केका सञ्जय देश बाहिर नजाने भएका छन्। उनले आफू स्व स्थ्य भएको कारणले छायंकनमा फर्केको बताएका छन्। उनी अ धुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन्। उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहन्छन्।

प्रतिक्रिया