शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओली प्रतिवेदन सं शोधन गर्ने मु डमा

मंगलवार , भाद्र ९, २०७७

काठमाडौं,९ भदौ –  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको वि वाद स माधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा बनेको कार्यदलले दिएको प्रतिवेदन सं शोधन हुने भएको छ । अध्यक्षद्वय र सचिवालयले यसमा सं शोधन गर्ने छ ।

शनिबार प्रतिवेदन बु झ्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदनमा सं शोधन हुने् बताएका हुन् । प्रतिवेदन बुझेपछि ओलीले भनेका थिए ‘छोटो समयमा तपाईंहरूले धेरै महत्वपूर्ण काम गर्नुभयो । एउटा इतिहास बनाउनुभयो । सर्वसम्मत निर्णय लिएर आउनुभयो । हामी दुई अध्यक्षले काँ ट छाँ ट गरौँला, सचिवालयमा केही काँ ट छाँ ट होला र स्थायी कमिटीमा पनि अलिअलि हे र फे र होला । तर, तपाईंहरूको काम ऐतिहासिक छ,’ एक सदस्यका अनुसार प्रतिवेदन बुझ्दै ओलीले भनेका थिए । प्रचण्डले वि भाजनको डि लमा पुगेको पार्टी एकता ब चाउन कार्यदल प्रतिवेदन महत्वपूर्ण र ऐतिहासिक हुने बताएका थिए ।

प्रतिवेदनले प्रधानमन्त्री ओलीलाई रा हत दिएको छ, अब उनले त त्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि प द त्या ग गर्नु न पर्ने भएको छ । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र माधव नेपाल समूहले ओलीले दुवै प द छा ड्नुपर्ने मा ग राखेका थिए । कुनै प द न छाड्ने ओलीको अ डान थियो । कार्यदलको सुझाबअनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कार्यविभाजन भने मू र्त गरिएको छ । पार्टीको सम्पूर्ण काम कार्यकारी अध्यक्षले सञ्चालनको जिम्मा लिने तथा दुई अध्यक्षका बीचमा आपसी स हमतिमा पार्टीका बैठक राख्ने, निर्णय प्रक्रियामा दुवै अध्यक्षले हस्ताक्षर गर्ने र बा धा–अवरोध कायम नगर्ने कार्यदलको सुझाब छ ।

कार्यदल प्रतिवेदनको सुझाबअनुसार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँगको सल्लाहमा सरकारका म हत्वपूर्ण का म का रबाही र निर्णय अगाडि बढाउने र प्रचण्डले अर्का अध्यक्ष ओलीसँगको सल्लाहमा पार्टीका राजनीतिक एवं संगठनात्मक काम अगाडि बढाउनेछन् । ‘मुख्य त सरकारको काम ओली र पार्टीको काम प्रचण्डले गर्ने भन्ने नै प्रतिवेदनको आ शय हो,’ कार्यदलका एक सदस्यले भने ।

प्रतिक्रिया