बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आफू पनि स चेत बनौँ

मंगलवार , भाद्र ९, २०७७

सिन्धुलीमा कोरोना भा इरस (कोभिड–१९) को सं क्रमण बढेसँगै जो खिम बढिरहेको छ । जिल्लाका स्थानिय तहले सं क्रमणको रो कथाम र नि यन्त्रणकालागि नि रन्तर प्रयास गरिरहेका छन् । जिल्लाका स्थानिय तहमा कोरोनाको प्रकोप बढ्न नदिन स टडाउन गरिएको छ । तर, स्थानियस्तरमा भने सा वधानि अ पनाईएको छैन । कोरोना सं क्रमण फैलिन नदिन स्थानियस्तरबाटै प्रयास गरिनुपर्छ । स्थानिय तह वा कुनै निकायको त दारुकताले मात्र कोरोनाको त्रा स घट्दैन । जबसम्म स्थानिय स्तरमा सा वधानि अ पनाइदैन तबसम्म कोरोनाको त्रा स र प्र भाव रहिरहन्छ ।

तसर्थ, जिल्लाका हरेक नागरिकले सा वधानि अ पनाउन जरुरी छ । कोरोनाको प्र भाव दिनानुदिन बढिरहदा पनि जनस्तरबाट सा वधानि अपनाइएको छैन । हरेक कुरामा सरकारलाईमात्र दो ष थो पर्ने मानसिकता नेपालीहरुमा छ । अब भने, कोरोनालाई प राजित गर्नकालागि स्था नियस्तरबाट एक जुट भएर अघि बढ्न आवश्यक छ । यसकालागि सामाजिक दु री अपनाउँदै आफू ब च्ने र अरुलाई पनि बचाउने वातावरण सिर्जना गर्न सबैले ध्यान दिन जरुरी छ । अतः कोरोना भा इरस  फै लिन नदिन र रो कथाम र नि यन्त्रणकालागि सबै सचेत हुनुपर्दछ ।

प्रतिक्रिया