शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ट्र्म्प विरुद्ध टिकटकको का नुनी का र्वाही

सोमवार , भाद्र ८, २०७७

काठमाडौं, ८ भदौ – चिनियाँ भिडियो एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु माथि लगाएको प्र तिवन्धलाई चु नौति दिन का नुनी का रवाही चलाउने भएको छ । ट्रम्पले जारी गरेको का रोवार प्र तिवन्ध माथिको कार्यकारिणी आ देशको कारण टिकटकको मालिक बाइटड्यान्सले सेप्टेम्वर देखि का रोवार गर्न पाउने छैन । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

वासिंगटनका अधिकारीहरु यस कम्पनीले अमेरिकन युजरहरुको डाटा चिनिया सुरकारलाई उपलब्ध गराउने हुनाले राष्ट्रिय सु रक्षामा ख तरा आ उनसक्ने आ रोप लगाउँदै आएको छ । तर बाइटड्यान्सले यो आ रोपको ख ण्डन गर्दै आइरहेको छ । अमेरिकामा यस सर्ट भिडियो – सेयरिंग एपका ८ करोड युजर सक्रिय छन् ।

टिकटकले विगत एक वर्ष देखि ट्रम्पको सरकारसंग सम्पर्क राख्ने प्रयास गर्दै राख्दै आएको तर प्रक्रियाको अभाब महशुस भएको तथा सरकारले स त्य त थ्यमा ध्यान नदिएको जनाएको छ । टिकटकका प्रवक्ताले ट्रम्पको कार्यकारिणी आ देशलाई न्या यिक प्रणाली मार्फत चु नौति दिनु बाहेक अरु विकल्प नरहेको र यसै साता भित्रै यो काम शुरु हुने बताएका छन् ।

गत शुक्रवार राष्ट्रपति ट्रम्पले सामाजिक संजाल एप वि च्याट विरुद्ध जारी गरेको यस्तै प्रकारको आ देश वि रुद्ध एउटा चिनिया –अमेरिकी समुहले पनि छुटै मु द्धा दा यर गरेको छ । विच्याट चिनियाँ फर्म टेन्सेन्टको स्वामित्वमा रहेको ।

प्रतिक्रिया