बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जनचेतनामा जोड दिऔँ

सोमवार , भाद्र ८, २०७७

सिन्धुलीको नौँवटै स्थानिय तहमा कोरोना भा इरस (कोभिड–१९) को जो खिमलाई मध्यनजर गर्दै स टडाउन गरिएको छ । सिन्धुलीमा कोरोना भा इरसको सं क्रमण बढ्दै गएपछि स्थानिय तहले स टडाउनको निर्णय गरेका हुन् । स्थानिय तहले स टडाउन गरेर सा वधानि अपनाएपनि सर्वसाधरणमा कोरोना भा इरसको बारेमा सामान्य ज्ञा न समेत नहुँदा ह चुवाको भरमा सा वधानि अपनाएको अवस्था छ । वास्तवमा, कोरोना भा इरसको नि यन्त्रण र रो कथामकालागि मा स्क मात्र प्रयोग गरेर हुदैँन । मा स्क प्रयोगको पनि स्थान अनुसार फरक हुनुपर्छ । एक्लै बस्दा मा स्कको प्रयोग अत्यावश्यक छैन । तर, सर्वसाधरणले भने घरमा एक्लै बस्दा वा गाढीमा एक्लै हिँड्दा पनि मा स्कको प्रयोग गरिरहेका छन् । त्यसैगरि, कोरोना भा इरसको सं क्रमणको जो खिम के कस्ता व स्तुमा हुन्छन् भन्ने ज्ञा न नागरिकमा छैन । सिन्धुलीमा मात्र नभएर देशभर नागरिकहरु यी र यस्ता विषयमा शि क्षित छैनन् । चे तनाको कमिका कारण नागरिकहरु कोरोना भा इरसबाट बढि त्र सित भएको अवस्था छ । तसर्थ, स्थानिय स्तरबाट चेतना फैलाउनेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी छ ।

सिन्धुलीको स्थानिय तहमा स टडाउन भएकाले जिम्मेवार निकायले चे तनामुलक कार्यक्रम संचालन गर्न ढिलाई गर्नुहुदैँन । अहिलेको अवस्थामा कोरोना भा इरसबाट कसरी ब च्ने, के गर्दा जो खिम हुदैँन लगायत सम्पूर्ण अत्यावश्यक जानकारीमुलक संदेश नागरिकलाई उपलब्ध गराउने व्यवस्था गर्न जिम्मेवार निकायले ध्यान दिन आवश्यक छ । अतः सिन्धुलीका स्थानिय तहले चेतनास्तर बढाउन प्रभावकारी कार्यक्रम संचालनमा ल्याउन जरुरी छ ।

प्रतिक्रिया