शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा प्रयोग भएको मा स्क ज थाभावी बि सर्जन : सं क्रमणको जो खिम बढ्दो

आइतवार , भाद्र ७, २०७७

सिन्धुली,७ भदौ – कोरोना भा इरस सं क्रमण बढेसँगै सिन्धुलीमा मास्क लगाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि ज थाभावी फा ल्ने प्रवृतिले सं क्रमणको जो खिम पनि त्यतिकै ब ढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क ज थाभावी फा लिएको देखिन्छ ।

यसरी मास्कको उ चित प्रयोग र बि सर्जन हुन नसक्दा सं क्रमण फैलिन सक्ने वि ज्ञहरू बताउँछन् । मास्कको भित्रि भागमा थु क,  र्‍या ल, सि गान र वाहिरी भागमा अरुको थु कको छिटा परेको हुन सक्छ । कोरोना सं क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रो ग स र्न र ला ग्न रो क्नका लागि मास्क अनिवार्य गरिएको हो ।

आम नागरिकले मास्कको उचित प्रयोग र बि सर्जन नगर्दा यसको जो खिम ब ढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साह मास्क प्रयोग र बि सर्जन राम्रो न भएको वताउनुभयो । उहाँले भन्नुभयो, “प्रयोग गरी सकेपछि मास्कलाई ज थाभावी फा ल्नु हुदैन । जसरी फो होर मैला बि सर्जन गरिन्छ, प्रयोग गरेको मास्क पनि त्यसरी नै बि सर्जन गरिनु पर्दछ अथवा ज लाउनु पर्दछ ।”

जिल्लामा कोरोना भा ईरसको जो खिम बढी रहेकाले सं क्रमण भएको व्यक्तिले फा लेको मास्कबाट अरुलाई पनि सर्ने ड र हुने उहाँको भनाई छ । कार्यालयका अनुसार प्रयोगको बानी परि नसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनु पर्नेमा त्यस्तो कम देखिएको छ । उहाँले भन्नुभयो “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन ख तरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रो ग स र्न सक्छ ।

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सं क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सं क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्का बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मास्क जति बढी प्रयोग गर्‍यो, त्यतिनै सं क्रमण हुने स म्भावना बढी हुन्छ । यसको उ चित व्यवस्थापन हुन नसकेमा सं क्रमण फै लन सक्छ ।”

उहाँका अनुसार आफु सं क्रमित छ भने भित्रको भाग र आफु स क्रमित छैन भने बाहिरको भाग सं क्रमित हुन्छ । त्यसैले मास्क लगाउदा सबै कुरामा ध्यान दिनु पर्छ । एक पटक लगाएको स र्जिकल मास्क अर्को पटक प्रयोग गर्नु भएन । फुकाल्दा पनि हातले मास्क छुनु भएन ।

“मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रुपमा सेनिटाइज (निर्मलीकरण) वा साबुन पानीले धुनुपर्दछ”, डा खड्काले भन्नुभयो, “मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उहाँले सुझाब दिनुभयो ।

मास्कमा किटाणु ३/४ दिन सम्म रहने उहाँको भनाइ छ । डा. खड्काले भन्नुभयो, “मास्क ज थाभावी फाल्दा सं क्रमण फैलन सक्ने स म्भावना ब ढी हुन्छ ।”

विज्ञहरुका अनुसार खुल्ला ठाउँमा फालेको मास्क कु कुर, बि रालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, पानीमा वगेर सं क्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्द छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समयसम्म बस्छ । ४/ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २/४ घण्टामा कि टाणु न ष्ट हुन्छ भने जलेर तत्काल न ष्ट हुन सक्छ ।

अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न डा. खड्काको सुझाब छ । एन— ९५ मास्क भने चार वटा किनेर चार दिन विराएर प्रयोग गर्न सकिन्छ । यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ । डा. खड्काले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा सं क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । मास्कको प्रयोग र बि सर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकता माथि उहाँले जोड दिनुभयो ।

 

प्रतिक्रिया