काठमाडौं ७ भदौ - कलाकार दिपाश्री निरौलाले महानयक राजेश हमालमाथि आफूले गरेको टि प्पणीका लागि मा फी मागेकी छन् । आफ्नो जन्मदिनमा अवसमार आइतबार सामाजिक संजाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै निरौलाले हमालमाथि आफूले गरेको टि प्पणी ठूलो भू ल भएको भन्दै मा फी मागेकी हुन् ।
करिव एक महिना अघि निरौलाले एउटा टेलिभिजन अन्तरवार्तामा निरौलाले राजेश हमाल कसरी महानायक ? भन्दै टि प्पणी गरेकी थिइन् । उनको यस्तो टिप्पणीले सामाजिक संजाललगायतबाट निरौलाको ती ब्र आ लोचना भएको थियो ।
दीपाले भनेकी छन्, ‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो क मजोरी रहेछ। मैले अहिले म हसुस गरे ।’ उनले आगामी दिनमा आफूले यस्तो ग ल्ती नगर्ने र एक पटक आफ्नै दिदीबहिनी सम्झेर मा फी दिन पनि आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘अबदेखि यस्तो ग ल्ती कहिल्यै दो होर्याउँदिन । राजेश दाइका फ्यानहरुलाई के भन्न चाहन्छु भने मेरो अ भिव्यक्तिले यहाँहरुको मन दु:खेको छ भने प्लि ज आफ्नै दिदीबहिनी सम्झेर मलाई मा फी दिनुहोला ।’
भिडियो :
https://www.facebook.com/deepashree.niraula/videos/3412083022189470/