बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका स्थानिय त ह थप जि म्मेवार बन

शुक्रवार , भाद्र ५, २०७७

सिन्धुलीको स्थानिय तहको निर्णयले गर्दा अहिले जिल्ला ठ प्प जस्तै छ । ब जारमा तु लनात्मक रुपमा मान्छेको भि ड कम छ । जिल्लाका नौँवटै स्थानिय तहले स टडाउन गुर्न राम्रो काम हो । किनभने, जिल्लामा प छिल्लो समय को रोना भा इरसका सं क्रमित ब ढिरहेका छन् । तर, स टडाउनको उ द्धेश्य के हो भन्ने स्थानिय तहले प त्ता ल गाउन न सक्दा स टडाउनको उ पयोग हुन सकेको छैन । स टडाउन ब जारमा भि डभाड क म गर्नका लागि मात्रै हो इन । नि र्णय भएपछि थो रैबहुत भि ड नि यन्त्रण भयो भन्दैमा स्थानिय तह खुशी हुने अ वस्था छै न । अहिलेको समयमा कसरी स्थानिय तहले स टडाउनको उ पयोग गर्ने भन्नेतर्फ स जग हुनुपर्ने बेला हो । नि तिगत रुपमा पनि कोरोना भा इरसको प्र भाव र त्यसको स माधान तर्फ स्थानिय सरकार ब ढि के न्द्रित हुनुपर्ने हो । त र, जिल्लाका स्थानिय तहले का मचलाऊ कार्य गरिरहेका छन् । सिन्धुली जिल्लाबाट वि देशमा रोज गारीकालागि जानेको संख्या देशमै उ च्चतम छ । स्थानिय तहले वि देशमा रहेका ती यु वाहरुसँग छ लफल गर्न खा सै प हल गरेको छैन । आफ्ना नागरिकको अ वस्था बुझ्नकालागि स्थानिय तहले त्यतिपनि स मय दिन न सक्दा वि देशिका सिन्धुलीका ना गरिक अ सन्तुष्ट देखिएका छन् ।

जिल्लामा हाल क्वा रेन्टिनमा बसिरहेकाहरुले पनि सु विधा न पाएको गु नासो गरिरहेका छन् । खानाको स वालमा र बस्ने सु विधा न राम्रो भएको गु नासो पनि आइरहेको छ । स्थानिय तहले यी र यस्ता कुरालाई पनि बढि प्रा थमिकता दिदैँ क्वा रेन्टिनको अ नुगमन गर्न बढि केन्द्रित हुन आ वश्यक छ । त्यसैगरि, स्थानिय तहले पि सिआर परिक्षणको दा यरा बढाउन केन्द्र र प्रदेशमा पनि जो ड गर्नुपर्दछ ।

सिन्धुलीको कमलामाई नगरपालिकामा ५० शैय्या बेडको आ ईशोलेसन वार्ड बन्नु स्वागतयोग्य हो । सं क्रमित ब ढेपछि अ वस्था झनै भ यावह हुन सक्छ । त्यसैले, जिल्लाका सबै स्थानिय तह लगायत स रोकारवाला निकायले थप आ ईशोलेसन र क्वा रेन्टिन निर्माणमा दु र्दर्शी यो जना बनाउन छलफल गरेर अघि ब ढ्न जरुरी छ ।

मा क्स मात्र प्र योग गरेर कोरोनाबाट सु रक्षित हुन स किदैँन । कोरोनाबाट जो गिन विभिन्न सा वधानि अ पनाउन जरुरी छ । भौ तिक दुरी, स्या निटाइजरको प्रयोग, जो खिमपुर्ण ठाउँ, जो खिमपुर्ण क दम लगायत विश्व स्वास्थ्य संगठनले भनेका सा वधानि अ पनाउनेतर्फ चे तना बढाउन स्थानिय तहले व्यापक कार्यक्रम ल्याउन क ञ्जुस्याँई गर्नुहुदैँन । अतः जिल्लाका स्थानिय तहले वर्तमान अवस्थामा कोरोनालाई कढि केन्द्रित गरेर प्रि को भिड र पो स्ट को भिडको प्र भावका बारेमा ग म्भिर भएर छलफल गर्न जरुरी छ ।

प्रतिक्रिया