शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अमिताभमाथि कंगनाको आ क्रोश

शुक्रवार , भाद्र ५, २०७७

बलिउड नायिका कंगना रनावतको आ क्रोश बलिउडकर्मीमाथि जारी छ । उनले पछिल्लो समय बलिउडमा नाम चलेका कलाकारमाथि आ क्रोश पोखिरहेकी छन् । केहि दिन अगाडी करण जोहरसँग आ क्रोश पो खेकी थिइन भने बुधवार अभिनेता अमिताभ बच्चनमाथि पनि टि प्पणी गरेकी छन् ।

उनले सुशान्त सिंह राजपुतको नि धनपछि उत्पन्न भएका घ टनामा नबोलेको भन्दै अभिताभमाथी ख निएकी हुन् । त्यस्तै उनले अर्को विषयमा पनिसँगै जोडेर आ क्रोश पोखेकी छन् । उनले भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलेको अमिताभमाथी प्र श्न उ ठाएकी छन् ।

उनले ट्वीटरमा भनेकी छन् ,‘अमिताभ बच्चaaन बलिउडका महानायक हुन् । तर, उनी राम मन्दिर निर्माण होस् या सुशान्तको निधनपछि विकसित घ टनाक्रमका बिषयमा बोल्न सक्दैनन् । यो मा फियाको ड र हो । म उनको मुल्यांकन गर्न चाहन्नँ र उनले के सोच्छन् भन्नका लागि मसँग हैसियत पनि छैन ।’

कंगनाले आफुले ट्वीट गर्दा निकै ड राई ड राई लेखेको बताएकी छन् । उनले ग्रुपिजमका कारण फिल्म नपाउने पो होकी भन्दै उडाएर लेखेकी छन् –‘आफू वा आफ्ना सन्तानलाई ब हिष्कार गर्न सक्ने ध म्की होस् या उनीविरुद्ध ग्रुपिज्म हुने ड रले उनले नबोलेको हुनुपर्छ । नत्र, उनी किन वधाई सहितको ट्वीट गर्न सक्दैनन् ?’

प्रतिक्रिया