अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको वि वाद अ न्ततः टुं गिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भ विष्यमा आपसी स दभाव वि ग्रन नदिने भन्दै स हमति पत्रमा ह स्ताक्षर गरेका छन् । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रो हबरमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा तयार पारिएको स हमति पत्रका सुवेदी र शर्माले हस्ताक्षर गरेपछि दुवै पक्षबीचको वि वाद टुं गिएको हो ।
सहमतीका लागि चलचित्र कलाकार संघ अध्यक्ष रबिन्द्र खड्कासहित केही चलचित्रसंग सम्बन्धि संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । हिजो भएको ला न्छना लगायतका ग ल्ति फेरि न दो होरियोस् भनेर सवैपक्षलाई राखेर स हमती गरिएको कलाकार संघका अध्यक्ष खड्काले जानकारी दिए ।

सहमति पत्रमा भनिएको छ, ‘भ विष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आ-आफ्नो पेशागत म र्यादामा रहि प्रचलित का नुन र पे शागत आ चार सं हिताको परिपालना तर्फ सजग रहि भविष्यमा आ पसी सदभाव वि ग्रन न दिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष सं वेदनशिल र सचेत रहने ।’ दुईबीचको वि वाद वा र्ताबाट टुं गिएकोमा फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।
दुइसाता अघि ‘रजतपट’का प्रस्तोता सुवेदीले आफ्नो कार्यक्रममा एक अभिनेत्रीप्रति इं गित गर्दै शा रीरिक टि प्पणी गरेका थिए । ‘मैले करिश्मा मानन्धरको पुस्ता पनि देखेँ, रेखा थापा, सञ्चिता लुइटेल आदिको पुस्ता पनि देखेँ । त्यसपछि ऋचा, नम्रता, केकी, नीताहरुको पुस्ता पनि देखियो । हुँदा–हुँदा स्वस्तिमा, आँचल, वर्षा र साम्राज्ञीहरुको अन्तर्वार्ता पनि लिँदै हिँड्नु परेको छ यतिखेर ।
चार पुस्ता देखेको छु, ठीकै छ, पाँचौँ पुस्ताको अन्तर्वार्ता पनि मेरै ख प्परमा लेखेको छ कि, हैन त!’,’ उनी अ हंका साथ कार्यक्रममा भनेका थिए, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई अनि हामीलेचाहिँ लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई–मिलाई । महानायिका ब नाइदिनुपर्ने दा रा निस्केको अनुहारलाई । कति हाँस्नु ! ’

यो सुनेपछि अभिनेत्री पुजाले आफुलाई नै भनेको हो भनेर कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी वि रुद्ध चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, प्रेस काउन्सिल, चलचित्र पत्रकार संघ लगायत विभिन्न संघ–संस्था तथा सरकारी नि कायमा उ जुरी गरेकी थिइन् । चलचित्र कलाकार संघ , निर्माता संघ ,प्राविधि लगायत सातै संघले ‘रजतपट’ कार्यक्रम ब हिस्कार गर्ने वि ज्ञप्ती जारी गरेका थिए । त्यसको चौ तफी बि रोध आएपछि दुवैबीच स हमती गराइएको हो ।
तर यो सहमतीबाट अभिनेत्री पुजा खु सी नरहेको कुरा बाहिर आएको छ । पत्रकार सुवेदीसँग सहमति पत्रमा हस्ताक्षर गरेपछि अभिनेत्री पूजाले फेसबुकमा एक स्टाटस लेख्दै आफूले शा न्ति चाहेका कारण मा फी दिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘मा फी दिन ला यक छन् भनेर अरुलाई मा फी दिने होइन । यो यसकारण कि तपाईं शान्तिको लायक हुनुहुन्छ ।’ गएको दुई हप्तादेखि पूजा र पत्रकार सुवेदीबीचको वि वादले फिल्म क्षेत्र ता तेको थियो ।
पुजाले प्रकाश सुवेदीको मा फी नदिने

रजतपट कार्यक्रम मार्फत अभिनेत्री पुजा शर्मालाई लक्षित गरि पत्रकार प्रकाश सुवेदीले ‘ दा रे तथा महानायिका’ शब्द भनेर आफ्नो अ पमान गरेको भन्दै आइतवार पुजा शर्माले कलाकार संघ , चलचित्र पत्रकारसँघ लगायतमा सुवेदी वि रुद्ध उ जुरी हालेकी थिइन ।
पुजा शर्माले उ जुरी हालेकै साँझ पत्रकार सुवेदीले एक भिडियो मार्फत आफुले कसैलाई ल क्षित ‘दा रे’ शब्द नभनेको भन्दै मा फी मागेका थिए । उनले आफुले दा रे भन्ने शब्द बोल्न नहुने थियो बोले भन्दै हजार पटक आफुलाई मा फी दिन आग्रह गरेका थिए । तर यता अभिनेत्रीले आफुले यस्तो विषयलाई पत्रकार सुवेदीले ह ल्का रुपमा लिएको भन्दै मा फी नदिने बताएकी छन् । उनको माफीको जवाफ दिदैँ आज विहानै अभिनेत्री पुजा शर्माले त्यस ‘दा रे तथा महानायिका शब्द’लाई कार्यक्रम प्रस्तोताले हल्का रुपमा लिएर मा फी मागेको भन्दै आफुलाई अ चम्म लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘ हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्ष मा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामी झन् आ श्चर्यमा पर्यौ ! त्यस्तो ग म्भिर बिषयमा उहाँले ‘ दा रे ’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो । जबकी ‘दा रे महानायिका ’ शब्द चि प्लिएको होइन । २ दिनकी चाँदनी फिर अ न्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ । मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु । तँ आउँदिन भन्ने तेरो के है सियत के छ ? यो आशय स्पष्ट झ ल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’
उनले जानाजान आफुलाई यस्ता शब्दहरु प्र हार गरेको बताएकी छन् । भु लवस नभएको उनको भनाई छ । उनले एउटा ‘दा रे महानायिका ’ भन्ने शब्द मात्रै भए यसलाई चि प्लिएको मान्न सकिन्थ्यो तर अन्तरवार्तामा नआएको रि स र आ क्रोश लामो पोखेको हुनाले यो नि योजित रुपमा भनेको अभिनेत्री पुजाको ठम्याई छ । उनले आ क्रोश पुर्ण तरिकाले लेखेकी छन,‘ एउटा शब्द ‘ दा रे महानायिका’ मात्रै भए लौ चि प्लियो होला भनेर मान्न सकियो तर उहाँले अन्तरवार्तामा नआएको रि स त्यति लामो शब्दमा आ क्रोस सहित पोख्नु भएको छ । ’
पत्रकार सुवेदीले माफी मागेको भिडियामो घरमा हामी सधै यस्तै बोल्थ्यौ , परिवार सम्झेर आफुले ‘दा रे’ भन्ने शब्द कार्यक्रममा पनि बोलेको भनेका थिए । कार्यक्रम प्रस्तोताले यस्तो शब्द जानाजान भनेको पुजाको आरोप छ । आफुले यसलाई ह ल्का रुपमा नलिएको पुजाको भनाई छ । यसलाई आफुले ग म्भिर रुपमा लिएको र भोलिका दिनमा यस्ता घ टना नहोस् भन्न चाहेको बताएकी छन् । उनले चलचित्रसँग आबद्धसबै संघ संस्थामा आफुले उ जुरी दिएको र त्यसले नै न्याय दिलाउने कुरामाा विश्वास व्यक्त गरेकी छन् ।