शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

किसानले सन्नी लियोनीको पो ष्टर खेतमा राखेपछि..., बने मालामाल

बिहिवार , भाद्र ४, २०७७

भारतमा एक किसानले खेतमा राखे सन्नी लियोनीको तस्वीर झुन्डाएका छन्। किन झुन्डाएका छन् भन्ने खु ल्दुली तपाईहरुलाई लाग्न सक्छ। तर ती किसानले बालीमा कसैको आँ खा नलागोस भन्ने उद्देश्यले लियोनीको तस्वीर झुन्डाएका हुन्।

भारत आन्ध्र प्रदेशको नेल्लोर जिल्लाका एक किसानले खेतमा चर्चित मोडल तथा अभिनेत्री सन्नी लियोनीको तस्वीर झुन्डाएर सबैलाई च कित पारेका छन्। बंदकिंडपल्ली गाउँका स्थायी बासिन्दा चेंचु रेड्डीले कृषि उत्पादनमा कसैको नजर नलागोस् भन्ने उद्देश्यले लियोनीको तस्वीर झुन्डाएको बताएका छन्। रेड्डीसँग १० एकड जमीन छ। उनले भेन्टा, काउली, बन्दा, खुर्सानीलगायतका तरकारीहरुको उत्पादन गर्छन्।

गाउँलेका राक्ष’सी आँखा प न्छाउन पूर्व पो’र्नस्टार सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अ भ्यास गरेको बताउँछन् ।

पोस्टरमा लेखिएको छ : ‘महासय मलाई देखेर नचिढिउँ ।’ अझ पोस्टरका रूपमा रातो बिकिनीमा सजिएकी सन्नीको तस्बिर छ । हिन्दूस्तान टाइम्ससँग बोल्दै सन्नीका ठूला व क्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन् । सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको न जर नलागेको उनी सुनाउँछन् ।

आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँ खा लगाउँदैनन् ।’

भन्छन्, ‘वर्षेनी मेरो बाली ख स्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बि ग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।’

रेड्डी थप्छन्, ‘रा क्ष सी आँखा भ गाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँ खा लगाउँदैनन् ।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बु ख्याँचाका रूपमा खेतमा राख्ने चलन छ । कतिपयले आफूलाई सन्नीको उक्त का मुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन् । रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको स मस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टा उको दु खाई ?’

प्रतिक्रिया