सिन्धुलीमा वर्षेनि स र्पको टो काइबाट मानिसको मृ त्यु हुने गरेको छ । मंगलबार मात्रै पनि दुधौली नगरपालिकामा एक १२ वर्षिया बालिकाको स र्पको टो काइबाट मृ त्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका लगायत अन्य स्थानिय तहमा स र्पको वि गविगि नै छ । तर, उपचारकालागि आवश्यक पुर्वाधार नहुँदा अ कालमै उपचार नपाएर मृ त्यु हुने गरेको छ । स र्पको टो काइबाट उपचारकालागि केहि पुर्वाधारहरु भएपनि ती पर्याप्त छैनन् । त्यसैगरि, समुदायमा स र्पका बारेमा चेतना नहुँदा पनि मानविय क्षति बढि हुने गरेको छ । केहि ठाउँहरुमा त स र्पको टो काइपछि धामीझाँक्रीबाट उपचार गराउने प्रयास पनि भइरहेको छ । यस्तो अवस्थामा बि रामीले बेलैमा उ पचार न पाएर ज्या न गु माउनु परिरहेको छ । जिवनभन्दा ठूला कुरा केहि हुदैँन । मान्छेमा देखिएको चे तनाको कमिका कारण कसैले ज्या न गु माउनु दुःखद कुरा हो । त्यसैले, जिल्लामा धेरै स र्प देखिने ठाउँहरुको पहिचान गरि चे तना फैलाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
त्यसैगरि, उ पचारकालागि आवश्यक पुर्वाधार निर्माणमा समेत सरोकारवाला निकायले पहल गर्न जरुरी छ । अन्यथा, आमागी दिनमा स र्पको टो काईबाट जिल्लामा मृ त्यु हुनेको सं ख्यामा वृद्धि नहोला भन्न सकिन्न । अतः सर्पदंशको समस्याले स्थानिय त्रसित भइरहेको अवस्थामा आवश्यक पुर्वाधार निर्माण र चेतना फैलाउन सम्बन्धित निकयाले ध्यान दिन जरुरी छ ।