काठमाडौं,४ भदौ – बलिउड सुपरस्टार सलमान खानको ह त्या गर्न ष ड्य न्त्र गर्ने एक व्य क्तिलाई प्र हरीले गि रफ्तार गरेको छ । सलमान खानको ह त्याको यो जना ब नाएर यस वर्षको जनवरीमा रा हुल उर्फ सांगा उर्फ बाबाले सलमानको नि गरा नी गर्दै थिए ।
भारतिय मिडियाका अनुसार प क्राउ परेका व्य त्तीले गि रोह बि श्रोईको पनि काम गर्ने गरेको खु लेको बताएको छ । प्रहरीले राहुललाई प क्राउ गरेपछि उनले यस भन्दा अगाडी छु ट्टा छु ट्टै ४ ह त्याका घ टनाहरु गरेको बुझिएको छ । उनले १०१९ मा एक व्य क्तिको ह त्या, पञ्जाबमा मा नोटमा ह त्या त्यस्तै २०२० मा भि वानीको ह त्या गरीसकेको प्रहरीले बताएको छ ।
प्रहरीले प क्राउ गरेपछि राहुलसँग सो धपुछ गर्दा बलिउड अभिनेता सलमान खानलाई मा र्ने यो जना रहेको ब ताएका थिए । उनले जनवरी देखि नै सलमानलाई मा र्नका लागि उनको घरको सबै नि गरानी रा ख्न सुरु गरेको ब यान दिएका छन् । जुम टिभी इ न्टरटेन्टमेन्टले लेखेको अनुसार क्रि मिनल राहुलले सलमान कहिले बा हिर जान्छन्, कहिले आउछन् उनको साथमा को रहन्छ । यसरी सबै जानकारी लिइरहेको प्र हरीलाई बताएका छन् ।
उनी मुम्बईबाट फ र्कने बि त्तिकै घरमा ल कडाउन लगाएकोले सलमानको ह त्या गर्न न सकिएको प्रहरीको ब यानमा खु लाएका छन् । २०२० जुनमा राहुलले फरीदाबादको एस जिएम नगरमापनि ह त्या ग रीसकेका राहुलाई प्रहरीले उत्तराखण्डबाट गि रफ्तार गरेको हो ।