काठमाडौँ,३ भदौ –नेपाली चर्चित गायक सुगम पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्ना बुबालाई स म्झिदै चर्चित गायक सुगमले हालै रिलिज गरेकाे गीत अहिले भा इरल बनेकाे छ । बाबुकाे मु ख हेर्ने दिनको अवसर पारेर पोखरेलले बुवा हजुरको या द आउँछ बोलको गीत सार्वजनिक गरेका हुन् ।
उनले गएको शनिवार ‘बुबाः हजुरको या द आउँछु बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् । सुजिल कर्माचार्यको संगीत संयोजन रहेको गीतमा स्वर, शब्द र संगीत सुगमकै रहेको छ । केही समय पहिले सुगमका बुवको नि धन भएको थियो । सुगमले यस गीतमा आफ्ना बु बालाई स म्झिएका छन् । भिडियाेमा उनले आफुले भाे गेकाे बा स्तबिक देखाएका छन् ।