काठमाडौँ,३ भदौ – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृ त्यु प्र करणको जाँ च अब सी बीआईले नै गर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसबारे जाँ च गर्न सी बीआईलाई आ देश दिएको हो ।
अदालतले भनेको छ, ‘नि ष्पक्ष जाँचको माध्यमबाट स त्य त थ्य बाहिर आउँदा नि श्चितरुपमा नि र्दोषहरुले न्या य पाउनेछन् जो ब दनाम गर्ने अ भियानको शि कार भएका छन् । सी बीआईको जाँ चको फै सलाले रिया चक्रवर्तीलाई पनि न्या य मिल्नेछ, किनभने उनले आफै न्या यको मा ग गरेकी छिन् ।’
सुशान्तको प्रेमिका रहेकी रिया चक्रवर्तीले पटनामा भइरहेको जाँ चलाई मुम्बईमा ट्रा न्सफर गर्न अ पिल गरेकी थिइन् ।
अब के हुन्छ ?
अब सीबीआईले मुम्बई प्रहरीलाई पत्र लेखेर पछिल्लो दुई महिनामा जु टाएका सबै प्र माण सु म्पिन आ ग्रह गर्नेछ । न्यूज एजेन्सी आईएनएसका अनुसार सीबीआईले ब यान द र्ता गरिएको सबै उपकरणहरु पनि मुम्बई प्र हरीसँग मा ग गर्नेछ ।
यता, रियाका वकिल सतीश मनशिन्देले भने, ‘रिया आ वश्यकता परे सीबीआईको सा मुन्ने पनि पे श हुनेछिन् । उनले मुम्बई प्रहरी र ईडीलाई पनि सहयोग गरेकी थिइन् । जुनसुकै ए जेन्सीले जाँ च गरे पनि सत्य ब दलिने छैन ।’
सुशान्तका पिताका वकिल विकास सिंहले आफूहरुलाई चाँडै न्या य मिल्ने आशा व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फै सलाबाट परिवार सुखी रहेको उनले बताएका छन् ।
स्रोत : दैनिक भास्कर