बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

भि डभाड नि यन्त्रणमा क मजोरी

बुधवार , भाद्र ३, २०७७

सिन्धुलीको कमलामाई नगरपालिका सहित सबै स्थानिय तहमा स टडाउन गरिएको छ । मान्छेको भि डभाड कम गर्न, कोरोना वि रुद्ध सा वधानि अपनाउन र आवश्यक तयारीकालागि स टडाउन लम्बाउने कार्य समेत भएको छ । तर, भि डभाड नि यन्त्रणमा देखिएको ला पर्वाहीले स टडाउन नामको मात्र स टडाउन भएको छ । अहिले कमलामाई नगरपालिकामा युरिया मल आउने क्रम जारी छ । कृषककालागि अत्यावश्यक रहेको मल आपूर्ति गर्न स्थानिय तह, सहकारी लगायत सम्बन्धित निकायले खेलेको भुमिका सराहनिय छ । तर, मल लिन आउने कृषकको व्यवस्थापनमा देखिएको क मजोरीले वि रोधका आवाजहरु आइरहेका छन् । युरिया मलको च रम अ भावका कारण मल आउनासाथ कृषकहरु भि डभाड गर्दै विक्रेताकोमा पुग्ने गरेका छन् । उनीहरुलाई ला ईनमा राखेर मल वितरण गर्नुपर्नेमा भि डभाडकै बिच कृषकहरुलाई मल वितरण गरिदै आएको छ । भि डभाडका कारण स्थानिय समेत त्र सित बनेको अवस्था छ । विभिन्न ठाउँबाट आएका कृषकहरुबाट कोरोना फैलिने ड र स्थानियमा छ । यस्तो अवस्थामा स्थानिय तह लगायत जिम्मेवार निकायले मल वितरणमा कसरी सा वधानी अपनाउने र वितरण गर्ने भन्नेतर्फ सोच्न जरुरी छ ।

सिन्धुलीसम्म मल ल्याउन सक्ने जि म्मेवार निकायले वितरणमा सा व धानि अपनाउन अवश्य पनि सक्छन् । यी र यस्ता साना कमजोरीले नै अवस्था बि ग्रने गर्दछ । तसर्थ, कृषकलाई मल ल्याईदिएको भन्दै दं भ देखाउने जनप्रतिनिधिले कृषकलाई कसरी व्यवस्थापन गरेर मल वितरण गर्ने भन्नेतर्फ पनि सोच्न जरुरी छ । अतः मल वितरणमा देखिएको भिडभाडले स्थानिय त्र सित मात्र नभएर जो खिम पनि बढिरहेकोले सम्बन्धित निकायले यसतर्फ ग म्भिर भएर सोच्न आवश्यक छ ।

प्रतिक्रिया