काठमाडौँ, ३ भदौ – फो क्सोको क्या न्सरसँग जु धिरहेको बलिउड नायक सञ्जय दत्त उ पचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अ स्पतालमा भ र्ना भएका छन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उ पचार गराउने बताइएको थियो ।
सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अ स्पताल जानका लागि मंगलवार बेलुका करिब ६ बजे घरबाट निस्किए । उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए । उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय दत्तले भने, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’
जानकारीका अनुसार यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अ स्पताल लीलावती र को किलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही प रीक्षण पनि गराए । स्रोतका अनुसार सञ्जय दत्तले लीलावती अ स्पतालमा कि मो थे रापीअघि गर्नुपर्ने प रीक्षण गराएका थिए ।