सिन्धुली,२ भदौ – सिन्धुली जिल्लामा ज घन्य अ पराधका घ ट्ना बर्सेनी बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो सात बर्षको तथ्यांकले उक्त अ परा धका घ ट्ना ब ढ्दो रुपमा देखाएको छ । गत आर्थिक बर्ष ०७६/०७७ को अवधिमा अघिल्लो आवको भन्दा तीन वटा बढी अर्थात ६६ वटा ज घन्य अ पराधका घ ट्ना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा ६३ वटा उक्त घ ट्नाको मु द्धा दर्ता भएका थिए । जिल्लामा ज घन्य अ पराधका आर्थिक बर्ष ०७०/०७१ मा २८ वटा, आर्थिक बर्ष ०७१/०७२ मा ३२ वटा, आर्थिक बर्ष ०७२/०७३ मा ३२ वटा, आर्थिक बर्ष ०७३/०७४ मा ४१ वटा, आर्थिक बर्ष ०७४/०७५ मा ५३ वटा र आर्थिक बर्ष ०७५/०७६ मा ६३ वटा घ ट्ना भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्ष ०७६/०७७ को अवधिमा सबैभन्दा बढी ज बर्जस्ती क रणीकका २२ वटा र ला गू औ षधका १३ वटा मु द्धा द र्ता भएको छ । त्यसैगरी मा नब बे च बि खन ओ सार प सारका एक वटा, ज बर्ज स्ती क रणी उ द्योगको सात वटा, क र्तब्य ज्या नको छ वटा, ज्या न मा र्ने उ द्योगको पाँच वटा, संगठित अ पराधको पाँच वटा, अं ग भ ग कु टपिट तीन वटा, हा तहतियार ख रखजना तीन वटा र ग र्भपतको एउटा मु द्धा दर्ता भएको कार्यालयले जनाएको छ । पछिल्लो सात बर्षको अवधिमा सिन्धुली जिल्लामा ज बर्जस्ती कर णीका ८१ वटा र ज बर्जस्ती क रणी उद्योगको ४० वटा घ ट्ना भएको छ ।
कार्यालयका अनुसार गत आर्थिक बर्ष ०७६/०७७ मा विभिन्न अपराधका ३४४ घ ट्ना (मु द्धा)मा संलग्न ३०३ जना मध्ये २०३ जना प क्राउ परेका छन् । ती मध्ये १९३ जना पुरुष र १० जना महिला रहेका छन् । त्यस्तै पुरुष ८३, महिला १२ र नखुलेको पाँच गरी एक सय जना अ भियुक्त फ रार रहेका छन् ।