शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सोनिकाको यस्तो विक्षिप्त रुप, रुदै दीईन ज्या न लिने (हेर्नुहोस भिडियो)

मंगलवार , भाद्र २, २०७७

काठमाडौँ,२ भदौ – सामाजिक सञ्जाल र युट्युवमा दुई अर्थ दिने शब्द बोलेर वि वादित बनेकी सोनिका रोकाय अहिले आफ्नो छवि सुधार्ने क्रममा थिइन् । तर आइतवार फेरी उनको निकै अशभ्य शब्द बोलेको भिडियो सार्वजनिक भएको छ । उनले आफै फेसवुक लाइभमा आएर गा लीगलौ जमा उत्रिएकी छन् । एक जना ब्यक्तिको नाम लिएर उनले निकै अ श्लील शब्द प्रयोग गर्दै आ क्रोशित भएकी छन् । ति ब्यक्तिलाई आफ्नो औकातमा बस्नु भन्दै उनले धेरै साइको बनाए ज्या न लिने ध म्की समेत दिइन् ।

मोडल तथा यूट्यूवरका रुपमा चर्चित ‘रौद्ररुप’ को भिडियो अहिले सामाजिक सञ्जालमा भा इरल भएको छ । उनको भिडियो हेर्दा उनी निकै त नावमा भएको देख्न सकिन्छ । आँखामा लगाएको गाजल बगेको छ, उनी रुँदै निकै आ क्रोशित तरिकाले प्रस्तुत भएकी छन् । वि क्षिप्त मनोदशामा देखिएकी उनले अ श्लील गा लीगलौ जसहित आ पत्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि सा इको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गरेको देखिन्छ । लाइभमा उनले निकै आ क्रोशित भएर बोल्दा नाम लिएका ब्यक्तिलाई किन त्यसरी प्रतिकृया दिएकी हुन् भन्नेकुरा भने खुलाएकी छैनन् । उनी त्यसरी बोलीरहँदा नजिकै उनको आमा भएको अनुमान लगाउन सकिन्छ । तिमी नबोल के ममी भन्दै रोक्न खोजेकी आमालाई पनि उनले बोल्न दिन्नन् । एक व्यक्तिको नाम लिएर ध म्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समय चलेको थियो । तर अहिले उनीहरु अलग अलत बसेका छन् । पूर्व युवारज पोखरा गएको बेलामा उनी आफ्नो घर बझागं पुगेकी छन् । पोखरावाट पारस काठमाडौ फर्किसकेका छन् भने सोनिका उतै छन् । उनले केही समय यता बझागंवाटै रमाइला दृष्यका भिडियो सार्वजनिक गर्दै आएकी थिइन् ।

भिडियो

प्रतिक्रिया