शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कंगनाको करण जौहर माथि हा निन् अर्को झ टारो

सोमवार , भाद्र १, २०७७

काठमाडौँ,१ भदौँ –बलिउड अभिनेत्री कंगना रनौत एकपछि अर्को वि वादमा मु छिदै आएकी छन । उनले हालै एक ट्वीट गर्दै फिल्म उद्योगमा ने पोटिज्मलाई उ क्साएको आरोप लगाउँदै करण जौहरलाई निरन्तर शब्दका प्र हार गरिरहेकी छन् । उनले करण जौहरको धर्मा प्रोडक्शनको फिल्म ’गुंजन सक्सेनास् द कारगिल गर्ल’ लाई नि शाना बनाएर प्रश्न सा धेकी छन् ।

कंगनाले आफ्नो आधिकारीक एक ट्वीटमार्फत करणले भारत-पाकिस्तानको यु द्ध सम्बन्धी फिल्म पैसा कमाउन मात्रै फिल्म निर्माण गर्ने गरेको आ रोप लगाएकी छन् । उनले फिल्ममा भारतीयलाई नै ख लनायक देखाउने गरेको उल्लेख गर्दै ट्वीटरमार्फत भनेकी छन्, ‘आखिर करण जौहर कहिले सम्झिनेछन् कि एक सैनिक हमेशा सैनिक नै हुन्छ । सैनिकलाई जेण्डरले कुनै फरक पार्दैन ।’ प्रश्न गरेकी छन्, ‘भारतीयलाई भि लेन देखाएर राष्ट्रवादको पसल चलाउने?’

कंगनाले गा ली ग लौजको नि शाना पटक पटक करणलाई बनाउँदै आएकी छन् । उनले केहि दिन अगाडी एक ट्वीटरको स्टाटसमा रिट्वीट गर्दै करण माथी जा इलागेकी थिइन । ‘गुंजन सक्सेनास् द कारगिल गर्ल’ को आ लोचना गर्दै गुंजन सक्सेनाको असल देशभक्तिलाई नदेखाउन चे तावनी दिएकी छन् । फिल्म भारतीय वायुसेनाको पहिलो महिला पाइलट गुंजन सक्सेनाको बायोपिकमा जान्हवी कपूर, पंकज त्रिपाठी, अंगद बेदी र विनीत कुमार सिंहले अभिनय गरेका छन् जुन फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज भइसकेको छ ।

प्रतिक्रिया