सिन्धुलीको कमलामाई नगरपालिका सहित पाँच स्थानिय तहमा एक साताकालागि ल कडाउन गरिएको छ । कोरोना भा ईरस (कोभिड–१९)बाट सं क्रमित हुनेको संख्या बढेसँगै स्थानिय तहले ल कडाउन गरेका हुन् । यता, ल कडाउनको समय र चहलपहल कम भएको मौका छोपि जिल्लामा अ नैतिक कार्य भइरहेको छ । गै रकानुनि रुपमा नदि दो हन गर्दै बालुवा, ढुंगा निकाल्ने देखि जिल्लामा अ नावश्यक वस्तुहरु भित्राउने क्रम पनि बढिरहेको छ । सिन्धुलीमा सु र्तिजन्य वस्तुहरु लु किछिपि आयात भइरहेको छ । त्यसैगरि, ल कडाउनको मौका छोपी का लोबजारी गर्ने व्यापारीहरुपनि स ल्बलाएको अवस्था छ । मुख्यतः नदि किनारमा ढुंगा, बालुवा गै रकानुनि रुपमा निकाल्ने क्रम बढेपछि स्थानिय आ क्रोशित बनेका छन् । तसर्थ, यी सबैकुरालाई मध्यनजर गर्दै सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ । गै रकानुनि रुपमा संचालनमा आएका कार्यप्रति औँ ला ठडउने भन्दा पनि कानुनको दायरामा ल्याएर का र्वाही गर्नतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।
जिल्लाका विभिन्न स्थानिय तहले ल कडाउन गरेपनि सु रक्षा भने निकै कमजोर देखिएको छ । प्रहरी लगायत सु रक्षा निकायले ल कडाउन कार्यान्वयनमा जोड नदिएको स्थानियले गु नासो गरेका छन् । तसर्थ, सु रक्षा सा बधानी अपनाउँदै सु रक्षा निकायले ल कडाउन उ ल्लंघन गर्ने लगायत गै रकानुनि रुपमा संचालनमा आएका कार्यलाई ह त्सोहित गर्न विशेष कदम चाल्न जरुरी छ । अतः ल कडाउनको मौका छोपि जिल्लामा कुनै पनि गै रकानुनि कार्यलाई फस्टाउन नदिन जिम्मेवार निकायहरुले समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।