शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अस्मिता अधिकारी माया बाँड्दै ( भिडियो हेर्नुस )

आइतवार , श्रावण ३२, २०७७

काठमाडौं, ३२ साउन – रियालीटी शो नेपाल आइडलको गत सिजनको थर्ड रनरअप गायिका अस्मिता अधिकारी मुस्कान सहित माया बाँड्दै बजारमा आएकी छिन् । उनले यो माया आफ्नो पछिल्लो गीत मार्फत बाँडेकी हुन् ।

अस्मिताको स्वरमा ‘मुस्कान दिन्छु, माया दिन्छु तिमीलाई’ बोलको गीत रिलिज भएको छ । गीत रमेश पौडेलले लेखेका हुन् । संगीत सुभाष भुषालले गरेका छन् ।

गीतकार पौडेलले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा इमिली लामा र पासाङ लामाले अभिनय गरेका छन् ।

भिडियो :

प्रतिक्रिया