शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कोरोना परिक्षण गर्दा महिलाले यस्तो गरिन् (भिडियो सहित)

शुक्रवार , श्रावण ३०, २०७७

विश्वभर अहिले कोरोना सं क्र म‘णको संख्या बढिरहेको छ । लाखौँमा कोरोना सं क्र म‘ण देखिएको छ । कोरोनाको त्रा‘स बढेसँगै परिक्षणको दायरा पनि बढेको छ । यता, एकजना महिलाले कोरोना परिक्षणका क्रममा डाक्टरको गो प्य अं ग स मा ते को भिडियो भा इर ल भइरहेको छ । पिसिआरबाट कोरोनाको परिक्षण गर्ने क्रममा ती महिलाले पुरुष डाक्टरको गो प्य अं ग समातेको भिडियो समाजिक संजालमा भा इ र ल बनिरहेको छ । कोरोना परिक्षणका क्रममा डाक्टरले प्रक्रिया शुरु गरेपछि ती महिलाले आ त्ति दै डाक्टरको गो प्य अंग समातेकि थिइन् ।

भिडियो समाचारको अन्त्यमा छ

के हो त आरडिटी र पिसिआर परीक्षण ?

विश्वव्यापी म हा मा री को रुप लिएको कोरोना भा‘इ र स सं क्र म‘णको प्रभावमा नेपाल पनि छ भन्ने सवैलाई अवगत नै छ । अहिलेसम्म सयौँको संख्यामासं क्र मि‘त यहाँ भेटिएका छन् । सं क्र मि ‘तको संख्या बढेसंगै परीक्षणलाई तीव्रता दिईएको छ । सं का स्प‘द व्यक्तिहरुलाई कोरोना भा‘इ र स सं क्र म‘ ण भए नभएको प्रमाणित गर्नका लागि दुई विधिबाट परीक्षण गर्ने गरिन्छ । जस्मा ¥यापिट डा‘इ ग्नो स् िट क टेष्ट (आरडिटी) र स्वाब नमुना परिक्षण पिसिआर ( पोलीमरीज चेन रि या क्स न) पर्दछ । के हो त यो विधिहरु, किन दुई विधि प्रयोग गरि कोरोना भा इ र स (को भिड–१९) परिक्षण गरिन्छ ?

भरतपुर अस्पतालका अध्यक्ष एवं बरिष्ठ फिजिसिंएन डा. भोजराज अधिकारीसंगको कुराकानीमा आधारीत पिसिआर र आरडिटी यस्तो रहेको छ ।

स्वाब नमुना परीक्षण पिसिआर ( पोलीमरीज चेन रि या क्स‘न)

कोरोना भा इ र‘ स विशेष गरेर स्वा स प्र स्वा सबाट मानव शरीरमा प्रवेश गर्ने गर्दछ । यो भा इ र‘सले स्वा स प्र स्वा सको माध्यम नाक र मुखबाट मानव शरीरमा प्रवेश गरी फोक्सोमा आ‘क्र म ण गर्छ । यो भा इ र‘स भए नभएको जनकारी लिनका लागि स्वाव म्याथड बाट नमुना निकाली भा इ र‘स को प्रोटिन जाच गर्ने गरिन्छ । यसरी स्वाब निकालेर गरिने परीक्षणलाई पिसिआर टेष्ट भनिन्छ । यहाँ स्वाबको कुरा पनि धेरै पटक आएको छ । हामीले स्वाव टेष्ट गरियो, स्वाव टेष्ट गर्दा पोजेटिभ देखियो अथवा ने गे टि‘भ नतिजा आयो भन्ने सुुनेका छौँ । यो स्वाव के हो ? भन्ने विषयमा म जानकारी दिन चाहान्छुु । स्वाव परीक्षणको लागि नमूनाहरु संकलन गर्ने एक विधि हो ।

यो विधिमा कान सफा गर्ने इएर बर्ड जस्तै देखिने नरम शो ष‘क सामाग्री हुुन्छ । यसको प्रयोग गरी नाक र घाटीबाट त र ल ता को नमूना लिईन्छ । यसलाई नै स्वाव भनिन्छ । यसरी नमूना संकलन गरी गरिने परीक्षणलाई स्वाब नमुना परिक्षण अथवा पिसिआर टेष्ट ( पोलीमरीज चेन रि या क्स न) भनिन्छ । स्वाव म्याथड कोरोनाको सन्दर्भमा दुुई तरीकाले लिईन्छ एक नाकबाट त र ल ताको नमूूना लिईन्छ भने अर्को घाटी भित्रबाट लिईन्छ । यो परीक्षणले हाम्रो शरीरमा भा इ र ‘स नै छ भन्ने कुराको प्रमाणिकरण गर्छ । यो परीक्षण भरपर्दो र ख र्ची लो विधि हो । यदी परीक्षण गर्दा सजकता अपनाउन सकिएन भने पब्लीकमा जैविक जो खि म हुन सक्ने अवस्था हुन्छ । यसको परीक्षण जहाँ पायो त्यहाँ गर्न सकिदैन ।

नेपालमा अहिले करिब १५ ठाउँमा पिसिआर प्रणालीबाट टेष्ट गरिन्छ । शुरुमा यो प्रणाली काठमाण्डौंमा मात्र थियो । अहिले चितवनको भरतपुर अस्पतालमा पनि पिसिआरको व्यवस्था छ । पिसिआर विधिद्धारा कोरोना भा इ र‘सको परीक्षण गर्दा भा इ‘र स ले शरीरलाई आ‘क्र म’ ण गरेको दिन नै यसले पोजेटिभ देखाईदिन्छ । शरीरले भा इ र स सँग ल ड्न सके तीन देखि चार हप्ता पछि सं क्र म ण ने‘गे’ टि भ हुदै जान्छ ।

¥यापिड डा इग्नो ष्टि क टेष्ट (आरडिटि)

हाम्रो शरीरले विकास गरेको ए न्टि ब डी को परीक्षण नै ¥यापिड डा इ ग्नो ष्टि क परीक्षण अर्थात आरडिटी परिक्षण हो । ए न्टि ब डी रगतमा विकास हुने भएकोले ¥यापिड डा इग्नो ष्टि क टेष्टमा रगतको जाच गरिन्छ । यहाँ ए ‘न्टि बडी भनेको के हो ? भन्ने प्रश्न पनि आउला ए‘ न्टि ब डी भनेको जब हामीलाई सं क्र’ म ण हुन्छ त्यो भा इ र स संग ल ड्’नको लागि हाम्रो शरीरको रो‘ग प्रति रो धा त्मक स्टिमले ए न्टि ब डि निकाल्छ ।

यो एक प्रकारको प्रोटिन हो । यो पाच प्रकारको हुुन्छ । जस्तै आई.जी.जी, आइ.जी.ई, आई.जी.डि, आई.जी.एम, आई.जी.ए । यी मध्य कोरोना भा इ र स भए नभएको परीक्षण गर्दा दुुईवटा प्रोटिनको जाच गरिन्छ । जसमध्य शरीरमा रहेको आई.जी.जी र आई.जी.एम रहेका छन् । यस्तै हाम्रो शरीरमा सं क्र म ण निकोभएको केही दिन सम्म पनि ए न्टि ब डी रहिरहेको हुुन्छ । जस्को कारणले भा इ र स को हि स्ट्री निकालन सजिलो हुन्छ । यो विधिले सं क्र मि’तलाई कति समय पहिला सं क्र‘म’ ण भएको थियो भन्ने कुरा पत्ता लगाउन सहयोग मिल्छ ।

रगत परिक्षण गरी कोरोनाको सं क्र म‘ ण भए नभएको पत्ता लगाउने ¥यापडि डा इग् नो ‘ष्टि’ क टेष्टमा कसरी परीक्षण गरिनछ त ?

परीक्षणको लागि प्रयोग गरिने ¥यापीड किटमा सि , आई.जि.जी र आई.जी.एम सं के त हुुन्छ । यसमा रगत टेष्ट गर्दा सि संकेत भएको ठाउँमा लाईन देखायो तर आई.जी.जी र आई.जी.एममा देखाएन भने त्यो टेष्ट ने गे‘टि भ हुन्छ । यस्तै सि संगै आई.जी.जी संकेत भएको ठाउँमा लाईन देखाए तपाइँमा कोरोना भा इ र स पोजेटीभ छ भन्ने पुुष्टी हुुन्छ । आइ.जी.जीमा पोजेटिभ देखिए धेरै दिन पहिला तपाइँलाई सं क्र‘म ण भएको रहेछ भनेर बुुझन सकिन्छ । यस्तै टेष्टमा सि संगै आई.जी.एम मा लाईन देखिन्छ भने यसको मत्लब पनि पोजेटिभ नै हो । तर तपाइँलाई केहि दिन पहिला अर्थात ४ देखि ८ दिनको विचमा सं क्र म’ ण भएको रहेछ भनेर लिन सकिन्छ । यो परिक्षण गर्दा पोजेटिभ आयो भनेर ड रा उ’नु पर्दैन । यो नै सहि तथ्याङ्क होईन । तर ¥यापिड डा इग्नो ष्टि क टेष्ट गर्दा पोजेटिभ देखिएपमा पिसिआर अनिवार्य गर्न आवश्यक छ । किन कि यसबाट मात्रै कोरोना भा इ र स नै हो या हौन भन्ने पत्ता लाग्छ ।

कुुन परिक्षण बढी भरपर्दो

पिसिआर विधि प्रयोग गरि गरने स्वाव परीक्षणबाट ९० प्रतिशत पोजेटिभ रिपोर्ट आउछ । ¥यापिड डा इग्नो ष्टि क बाट गरिने ए न्टि ब डी परीक्षणमा २५ प्रतिशत वि श्वस्नीयता हुन्छ । पिसिआर टेष्टबाट सक्रिय भा इ र स को मात्र पत्ता लाग्छ । पुरानो सं क्र म ण’को पत्ता लाग्दैन । यो भा‘इ र स कहिले देखि लाग्योे भन्ने जानकारी पिसिआरले दिदैन । तर ¥यापिड टेष्टबाट सक्रिय सं क्र‘म ण संगै पुुरानो सं क्र म‘ण को पनि पत्ता लाग्ने गर्छ । र यो टेष्टबाट हामी धेरै भन्दा धेरै मानिसमा पुुग्न सक्छौ । एकै दिन धेरैको परीक्षण गर्न सक्छौं । यी दुवै जे–जे भएपनि, आज भा‘इ र स शरीरमा छिरे पछि तुरुन्तै हेर्ने पिसिआर भए पनि । पहिलै भा इ र स शरीरमा थियो तर भा‘इ र स लाई शरीरमा भएको रोग प्र ति रो धा त्मक क्ष म ताले जित्यो भनेर आरडिटी परीक्षण गरे पनि । त्यो विचमा सं क्र‘मि’त कतिलाई भेट्यो, रोग संग ल‘ड न सक्यो सकेन र उ संग संगतमा आएकाहरुलाई पनि भा इ र स को सं क्र म‘ ण पत्ता लगाउनु पर्ने हुनाले र उनिहरुको पनि परिक्षण गर्नु पर्ने भएकाले दुवै परिक्षणको महत्व छ । यस्तै कहिले काही दुवै विधिबाट गरिएको परिक्षण पोजेटिभ आउन सक्छन । त्यो भनेको आरडिटी पोजेटिभ देखिनु शरीरबाट भा इ‘र स गई नसकेको शरीरले ए‘न्टि ब डी भरखर उत्पादन गर्न थालेको भन्ने बुझनुपर्छ । यो संगै पिसिआर पनि पोजेटिभ देखिनु भनेको भा इ र स शरीरमै छ । म रे‘को छैन भन्नु हो ।

हेरौँ भिडियोः

 

प्रतिक्रिया