शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रकाश सपुतको भाईरल सायरी (भिडियो)

शुक्रवार , श्रावण ३०, २०७७

काठमाडौं, ३० साउन – चर्चित गायक तथा लेखक हुन् प्रकाश सपूत। उनका प्राय सबै गीत चर्चामा छ । उनको बोल माया गीत चर्चाम आए संगै उनले पछाडी फर्केर हेर्न परेको छैन । उनी लोक गीत मात्र हैन ब्या टल गीतबाट पनि चार्चा एवम् बि वादमा तानिएका थिए ।

प्रकाशले हालै ब दला बरिलै सार्वजनिक गरेका छन् । उक्त गीतलाई पनि दर्शकले धेरै रुचाएका छन् । हालै उनको एक सायारी निक्कै चर्चामा छ । दुईबर्ष अघि फिल्मिबज नेपालले लिएको एक अन्तर्वार्ताको क्लिप टिकटकमा निकै भाईरल भएको छ । “दिनमा हराउछ्यौ रातमा हुन्छ र माया? थर पो सोद्छ्यौ त जा तमा हुन्छ र माया? ” यो सायरी अहिले निक्कैले सेयर गरिरहेका छन् ।

भिडियो

:

सम्बन्धित विषय:

प्रतिक्रिया