सदावहार नायिका रेखा थापा विगत धेरै दिनदेखि अभिनयमा देखिएकि छैनन् । अहिले उनी नयाँ फिल्मको तयारीकालागि जुटेकि छिन् । नयाँ फिल्मको लागि उनको दैनिकि परिवर्तन भएको छ । पछिल्लो समय जिममा उनी निकै स क्रि य देखिएकि छिन् । थापा शरिर व्यवस्थापनमा लागेकि छिन् । विगत चार वर्ष यता मो टा ए कि थापा अहिले भने जिममा व्यस्त देखिएकि छिन् । अहिले भने उनी क ठो र मिहिनेत गरिरहेकि छिन् ज्यान घटाउन । उनले २० केजि शरिर घटाएकि छिन् ।
अभिनेत्रि रेखा यतिखेर कम्मर क से र ज्यान घटाउन लागिपरेकि छिन् । रेखाले आफ्नो नयाँ फिल्मकालागि पनि जिम गरेकि हुन् । कोरोनाको त्रा स घटेपछि नयाँ फिल्मका लागि उनको काम शुरु हुनेछ । रेखाको सुटिङ कहिले होला रेखा स्वयंले पनि भन्ने संभावना छैन । जे होस्, थापा त्यसकालागि त म तयार अवस्थामा देखिएकि छिन् । रेखालाई जिम सिकाउन ट्रेनर विजु कार्की लागि परेका छन् । उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी मोडल पनि हुन् । रेखाले कार्कीलाई बोलाएरनै आफ्नो अपार्टमेन्टमा रहेको जिममा ट्रेनिङ सिकिरहेकि छिन् । ‘खानपिनमा धेरै कन्ट्रोल छ’ कार्कीले भने । विजुसँग सिक्दा आफू घटेको थापाले भनिन् । विजुको तारिफ गर्दै थापाले भनिन्, ‘जिउ चलायमानकालागि पनि व्यायाम आवश्यक छ । विजुले मलाई धेरै सहयोग गरेका छन् ।’
चलचित्र ‘हिरो’ बाट नेपाली फिल्ममा पाइला टेकेकी नायिका रेखा थापाको त्यसपछि ति पाईलाले अहिलेसम्म खुट्टा ल र व रा ए का छैनन् । चलचित्र हिरोदेखी ‘का ली’ सम्म उनले सयौ चलचित्रमा अभिनय गरिसकेकी छिन् । यद्यपी रेखाका पाईला स र स र्ती अघि वढाउनका लागी निर्माता छवि ओझाको सम्बन्धले सवैभन्दा ठुलो टे वा मिलेको पाईन्छ । तर पछिल्लो समय भने ओझासँग सम्वन्ध तो डि ए पछि एक्लै स घं र्ष र त छिन उनी । चलचित्र ईतिहासमा छोटा कपडाको सुरुवाती समेत उनैबाट भएकाले रेखाको परिचय ह ट नायीकाको रुपमा समेत चिरपरिचीत वन्न पुगेको थियो । नायीका थापाको एक्लो जिवन कसरी क ट्दै छ, चलचित्र यात्रा कसरी अघि वढ्दैछ लगाएतका विषयमा एक अन्तर्वार्ता पढौँः
हालसालै रिलिज भएको काली फिल्मको बारेमा कुरा गर्दा कालीलाई किन नारीप्रधानतिर लानुभयो ?
– मायाँ र मायाँलुहरुमा प्रयोगमा आउने का ली र चलचित्र ‘काली’ मा फरक छ । काली मायाँलु मात्रै नभई मायाँलुको साथसाथै ख त रा ना क पनि हुनसक्छनी । त्यही भएकोले मायाँ भन्दा पनि महिला हि सां को विषयमा कालीले कसरी काम गरेकी हुन्छ भन्ने विषयतिर गएकी हुँ ।
चलचित्रमा पाईला चालेदेखी तपाई कहिल्यै पछाडि फर्कनुपरेन, यो समयमा आएर एकछिन सोच्दा के लाग्छ, कसरी टिकेकी छु जस्तो लाग्छ ?
– पहिलो कुरा त मेरो कामप्रतिको ईमान्दारीताकै कारण यस क्षेत्रमा टिकेकी हुँ । अभिनयप्रति ईमान्दारीता भएकै कारण दर्शकहरले मायाँ गर्नुभएको हो । म कामप्रति कहिल्यै वे वा स्ता गरिन्, कामलाई सधै मेहेनत र राम्रोसाग गर्नुपर्छ भन्ने मान्यता राख्छु त्यही भएकोलेनै म चलचित्र क्षेत्रमा कहिलयै नि रा श वन्न परेको छैन ।
थोरै प्रशगं वदलौन, केही महिना अघि एमाओवादीमा औपचारीक रुपमै प्रवेश गर्नुभयो, कुनै जिम्मेवारी पाउने आशामा गएको र जिम्मेवारी नपाउदा नि रा श भएको ह ल्ला वजारमा आएका छन्, सहि हो ?
– हैन, यो गलत हो । वजारमा आउने सवै कुरालाई पत्याउनेहो भने म अहिलेसम्म चलचित्र क्षेत्रमा टि क्दै न थिए होला । कर्म राम्रो गरेपछि जिम्मेवारी कुनैन कुनै दिन पक्कै पाउनेछु । जिम्मेवारी समय आएपछि आफै पाईन्छ । मैले पार्टीमा जिम्मेवारीको लो भ छैन, वरु कसरी जनताका मु द्धा संवोधन गर्न सकिन्छ, कसरी जनताका समस्या वुझ्न सकिन्छ र कसरी समग्र समाजसेवा गर्न सकिन्छ भनेर लागेकी छु ।
समाजसेवा गर्न राजनितीमा नै लाग्नुपर्छ र ?
– त्यस्तो हैन, राजनितीमा लाग्नु समाजसेवा वाहेक अरु केही कुरा पनि हुन सक्छ । त्यो कुरा सवै यहाँ प्रष्ट पार्नुपर्छ भन्ने लाग्दैन मलाई । पार्टी भन्दा वाहीरवाट पनि मैले समाजसेवा गरेकी छु । समाजसेवाकै लागी एउटा एनजिओ चलाएकी छु, सेवा गरेको कुरा प्रचारमा ल्याउनुपर्छ भन्ने मान्यता राख्दीन ।
एमाओवादीमानै प्रवेश गर्नुको कारण ?
– खास जनताको पार्टीनै एमाओवादी हो अरु कुन पार्टी रोज्नु ?, सिद्धान्त, विचार मिलेको कारणनै एमाओवादीमा प्रवेश गरेकी हुँ ।
थोरै छविजीको कुरा गरौन ?
– किन ?, छविजीको कुरा नजोडिकन अन्तरवार्ता वन्दैन र ?, जिन्दगिरभर कति उहालाई मेरो अन्तरवार्तामो जोडिरहने भन्या । उहाँको नाम विना ईन्टरभ्युनै हुदैन भने वोल्दीन म पनि । मेरो नाम र अन्तरवार्तामा उहाँको नाम नराखिदए आभारी हुनेथिए ।
थोरै रि स बढि हो रेखा जि को ?
– हाहाहा...(लामो हाँसो) त्यत्तीकै काली फिल्म वनाएकी हुँ र ? तर वास्तवमा चाहि त्यस्तो हैन । तपाईलाई भ्रखरैको कुराले दु ख नलागोस । किनकी हरेक पटक हरेक समय छवि जि को नाम लिदा वा क्क दि क्क प्या क्क भएकी छु । किन जोडिरहने उहाँलाई नाम मेरो अन्तरवार्तामा , मेरो काममा, मेरो सफलतामा ? । रि स उठ्यो भने फ्या ट्ट वोलिहाल्छु, मनमा केही राख्दिन ।
रेखा जि तपाई अहिले एक्लै हुनुहुन्छ, छविजीसँग पनि वि छो ड हुनुभयो, साच्चीकै वताईदिनुसन जिवनभर एक्लै वस्नेहो कि कसैको साथ पनि खोजीरहनुभएको छ ?
– हैन, नेपाल देशभर रहनुभएका दर्शकहरुको राम्रो साथ छ त मलाई (हाहाहा...) । हेरौ, कोही होलान लाईफमा , कोही आउला त्यस्तो खालको मान्छे । मैले चाहेको सस्कार सिकेको मान्छे आयो भने चाहि नाई पनि भन्दिन । तर पुरुष विना पनि वाच्न सक्छु । पुरुषविना लाईफ पुर्ण हुन्छ भन्ने मान्यता राख्नेखालकी मान्छे हैन म । ५० वर्ष क्रस भएपछि अलीक गा ह्रो होला । नत्र गा ह्रो हुदैन ।
यदि तपाईले खोजे जस्तो मान्छे आयो भने सुरुमा कुन ठाउँ घुम्न जान मन लागेको छ ?
– मलाई मन पर्ने मान्छे आएपनि नआएपनि मलाई विदेश भन्दा पनि सुदुरपश्चिमतिर घुम्न जान मन लागेको छ । जस्तो रारा ताल, रोल्पा, हुम्ला, जुम्लातिर मज्जाले घुम्ने ईक्षा चाहि हो ।
अनत्यमा, आफुले आफैलाई मुल्याकंन कसरी गर्नुहुन्छ ?
– म एकदमै साधारण र स्पष्ट खालकी युवति । किताव पढ्न धेरै मन लाग्छ । भ्रखरै वेदको किताव ल्याएर पढ्दै गरेकी छु । खाना साधारण नेपाली दालभात वनाउन सक्छु । त्यत्ती मेकअप गर्दीन । धेरै कुरा त पेपरमा आईरहेको छ नि । कति भन्नु भन्या ।