शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

“चर्चामा आउन बिभिन्न ‘हर्कत’ गर्ने नेपाली अभिनेत्री हरु

मंगलवार , श्रावण २७, २०७७

सिन्धुली,२७ साउन –जवानीको जोसलाई राम्ररी सदुपयोग गर्न सके जीवन बन्छ तर स म्हालिएर का बुमा राख्न नसक्दा जीवनभर दा ग लाग्ने मात्र होइन पल पल त ड्पि रहन बा ध्य हुन्छ । अझ सेलेब्रेटीहरुले त झन निकै स तर्कता अपनाउनु पर्ने हुन्छ । सानो तिनो हे लचेक्र्याइँ पनि सेलिब्रेटीहरुको जीवनमा ठूलो महत्व राख्छ ।”

त्यसैले त भनिन्छ ‘नाम कमाउन जति गाह्रो हुन्छ बद्नाम हुन् त्यो भन्दा कयौ गुणा सजिलो हुन्छ ।’ प्रसंग हो नेपाली हिरोइनहरुको चर्चामा आउने स्टाइलको । चर्चामा आउनैका लागि अं ग प्रदर्शन त सामान्य भैहाल्यो । यसका अलावा कोही पुरुषलाई ब ला त्कार गर्छिन त कोही शिशुलाई दुध चुसा उछिन् । टं ङ् कि स, बेड सिन, छा डा डाइलग त सामान्य झैँ लाग्छन उनीहरुलाई । हामीले यहाँ १५ नेपाली हिरोइनहरुको जानकारी पस्किने जमर्को गरेका छौ जो कुनै बेला ह्वात्तै तातेर अहिले स्वात्तै सेलाएका छन् ।”

सुभेच्छा थापा

मिस नेपाल फिल्ममा माछाले ब क्ष स्थल छोपेर न ग्न फोटोशुट गरेकी सुभेच्छा अझै पनि बिबा दित चर्चामा छिन । हालै मात्रै पनि उनको फिल्म बिन्दास ३ का लागि गरिएको फोटोशुट बि बादित बन्यो । खादाले संबेद नशिल अं ग छोपेर गरिएको फोटोशुटकै कारण उनलाई कलाकार संघले ६ महिना नि ष्कासन गरेको छ ।”

बिनिता बराल

चपली से’क्सी गर्ल बिनिता चपली हाइटमा चर्को अभिनय गरेर एकाएक शिखर चुमेका उनले त्यसपछि फिल्म लाइन नै छोड्न बाध्य भइन ।”

सो फिल्ममा उनले मज्जाले एक्सपोज गरिन् । सहरका चोकचोकमा लागेका उनका न ग्नप्राय: होर्डिङले गर्दा ट्राफिक मात्र नभई सर्वसाधारण पनि हैरान भए । बिनिताको लगभग न ग्न फोटामा ध्यान केन्द्रित हुँदा सवारी दु र्घ टना बढ्न गएको ठहर गरी महानगरपालिकाले ती होर्डिङबोर्ड हटाएरै छाड्यो । अर्कातिर, त्यसअघि बिनिताले आफ्ना फोटामा निर्माताले ‘ट्रिक’ गरेर खोलिदिएको भन्दै पत्रकार सम्मेलन पनि गरिन् ।”

मिडियामा हं गामा मच्चाएर फिल्म हिट बनाउने रणनीतिस्वरूप गरिएको सो नाटकको लगानीकर्ता पनि निर्माता अर्जुनकुमार नै थिए । ‘फिल्मलाई त फाइदा भयो नि,’ चपली हाइट हिट भएपछि अर्जुनले फुत्काइहाले, ‘त्यत्ति नगरेको भए के हुन्थ्यो हुन्थ्यो नि ।’ आफूले निकै बो’ल्ड भूमिका निभाएको भन्दै बिनिता आत्मरतिमा रमाइन् । चपली हाइट हिट भयो । तर, हिरोइनले सोचेझैँ उनको हातमा भटाभट फिल्म परेनन् ।”

सुस्मा कार्की

चलचित्र ‘लुट’ मा उध्रेको चोली देखाएर हिट बनेकी सुष्मा त्यसपछि सेलाइन । अचेल पनि बिभिन्न से क्सी म्युजिक भिडियोहरुमा जवानी प्र दर्शन गरिरहेकी छन् । उनले वि किनी पोजमा ह ट फोटोसुट गराएकी थिइन् । जसले निकै चर्चा पाएको थियो ।”

जिया केसी

दीपक श्रेष्ठ निर्देशित ‘हो यही हो माया’ मा काम गर्दा अभिनेत्री जिया केसीको राम्रै तारिफ भएको थियो । प्रेमकथामा आधारित उक्त फिल्ममा राज तिमल्सेनाकी प्रेमिकाको भूमिका निर्वाह गरेकी जियाले केही दृश्यमा ‘वन पिस’ लगाएकी थिइन् । पहिलो फिल्म रिलिज हुन बाँकी नै थियो, जियाको चर्चा एकाएक आकाशियो । राम्रो अभिनयका कारण उनको चर्चा भएको थिएन, छो टो लुगा र कतिपय सिनेमामा दिएको उ त्तेजक दृश्यका कारण उनी चर्चामा आएकी थिइन् । शायद जियालाई लागेको थियो होला, न ग्न ज्यान पर्दामा प्रस्तुत गरेपछि छिटै चर्चा कमाइन्छ ।”

जियाले युज, एटीएम, ब र्बाद लगायतका फिल्ममा काम गरिन् । ती फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनयलाई लिएर धेरैले न कारात्मक प्रतिक्रिया दिए । त्यसपछि अन्य निर्माताले जियालाई लिने हि म्मत गरेनन् । यतिसम्म कि उनकै मुख्य भूमिका रहेको फिल्म ‘एटिएम’ अ श्लील भएको भन्दै प्रशासनले सार्वजनिक प्रदर्शनमा रोक नै लगायो ।”

सोनिया केसी

सिलसिला फिल्ममा राज तिमिल्सिनासँगै टङ कि स सिन दिएर एकाएक चर्चामा आएकी सोनिया केसी पनि लामो समय टिकिनन् । उनले राज भाइ नामक फिल्ममा पनि खुलेरै अं गप्रदर्शन गरिन् । तर, त्यो फिल्म रिलिज नै भएन । यौ नको मामलामा खुलेर अन्तर्वार्ता दिने सोनिया केही समययता फिल्म अभिनयबाट ओझेलमा परेकी छिन् । निर्माता रिमेश अधिकारीसँग ब्रेकअपपछि उनले फिल्मलाइनबाहिरको पुरुषसँग सु टुक्क घरजम गरेको सुन्नमा आएको छ ।”

सोनिया शर्मा

एटिएमका साथै करामत, ढुंगेयुग, कुर्वानलगायतका फिल्ममा अभिनय गरेकी सोनिया पनि फिल्म अभिनयबाट टाढिएकी छिन् । एटिएममा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन् । अं ग प्रदर्शन गरेपछि चर्चामा आइन्छ भन्ने मान्यतासँग सहमत सोनियाले पनि एटिएममा आफुलाइ छरपष्ट पारेकी छिन् । उनको त हालत जियाको भन्दा पनि खराब भयो । त्यसपछि केही गीतमा मात्रै सीमित भइन् उनी ।”

सबिना कार्की

चर्चामा आउनकै लागि आफ्नो पोटिलो ज्यान क्यामेराको सामु प्रस्तुत गरेकी सबिना कार्कीसँग पनि अहिले अभिनय प्यास मेटनका लागि लोकगीतमा नाच्नुको विकल्प छैन । सबिनाले भने आफ्नो गल्ती स्विकार्दै आगामी दिनमा त्यस्ता उच्छृंखल फिल्ममा नखेल्ने घोषणै गरेकी छिन् । सबिना अभिनीत लाटी फिल्म १५ जेठमा रिलिज हुँदै छ । शिलसिलामा काम गर्दा सोनिया केसीको जति तारिफ भएको थियो, नायक राज तिमल्सेनासँग गरेको चुम्बनको दृश्यले उत्तिकै विवादमा आइन् । पहिलो फिल्ममै चुम्बन वि वाद झेलेपछि राम्रा ब्यानरका निर्देशकले उनलाई कसैले लिने हिम्मत गरेेनन् ।”

सुमिना घिमिरे

अर्का हिरोइन सुमिना घिमिरे पनि एकताका यौनजन्य फिल्ममा निकै देखिइन् । उनले नाइन ओक्लोक, लभ फरएभर, स्टार, हेलो डार्लिङजस्ता फिल्ममा आफूलाई खुलेर प्रस्तुत गरिन् । दुलहीजस्तो सरिफ फिल्ममा शीर्ष भूमिका हेरेका दर्शकले कपडा खोलेकी सुमिनालाई मन पराएनन् । फलस्वरूप उनले अभिनय गरेका फिल्म फ्लप मात्र भएनन्, हुँदाहुँदै उनको हातमा फिल्म पर्नै छाडे । उनि अहिले बिहे गरि घरजममा छन् ।”

झरना बज्राचार्य

हिन्दी फिल्म लभ इन नेपालमा गरेको ओभर एक्सपोजका कारण झरना बज्राचार्य निकै आलो चित भइन् । एक त उनले अभिनय गरेका नेपाली फिल्म हिट भएनन् नै, हिन्दी फिल्मबाट पनि उनले सास्ती नै व्यहोर्नुपर्‍यो । अन्तत: उनले पनि फिल्मलाई माया मार्दै गृहस्थ जीवन रोजिन् ।”

उषा खरेल- विजय गोपाल दली र सुरज आरडीले निर्माण गरेको ‘रिङरोड’ नामक फिल्ममा उषा खरेलले खुलेरै यौ’नजन्य दृश्य दिइन् । अ श्लीलता पस्कँदा हिट भइहाल्छु भन्ने ठानेकी उषालाई न कसैले चिने, न खोजे । फिल्म आए गएको पत्तो भएन । यस्तो छ उनको रिंगरोडको ट्रेलर”

निलु रायमाझी– मदन घिमिरेको निर्देशनमा बनेको आमाको माया फिल्ममा बच्चालाई स्तनपान गराएको दृश्य दिएकी अभिनेत्री निलु रायमाझी केही समय चर्चामा छाइन् । तर, पछि उनलाई त्यही चर्चा घाँडो भयो । उनलाई खोज्न पनि अहिले गुगलको सहारा चाहिएको छ ।”

तुलसा सिलवाल– सम्पत्ति फिल्ममा स्विमिङकस्टम लगाएकी सिनोरा मित्री, धर्म र सान्नानीमा खुलेरै एक्सपोज गरेकी तुलसा सिलवाल पनि अचेल बेपत्ता छिन् । अ श्लि लताका कारण विवादमा परेको चलचित्र एटीएम: यही चलचित्रबाट जिया केसी, सबिना कार्की र सोनिया शर्मा बदनाम भए।”

नीलम केसी– आन्दोलन फिल्ममा पुरुषको ब ला त्कार गरेकी नीलम केसीको पनि अचेल अत्तोपत्तो छैन ।”

जेनिशा केसी- आफूलाई निकै राम्री दाबी गर्ने जेनिशा केसीले पनि ज्या नकै भरमा टिक्ने कोशिस नगरेकी होइनन् । मस्ती, निगरानी, आधिबाटो लगायतका फिल्ममा काम गरेकी जेनिशाको नाम बिराज भट्टदेखि रमेश त्वयनासँग समेत जोडिएको थियो ।”

प्रतिक्रिया