नायिका पुजा शर्मा पछिल्लो समय सामाजिक संजालमा निकै नै ट्रो ल भइन् । प्रकाश सुवेदिको अन्तर्वार्तामा सामान्य ज्ञानमा निकै क म जो र देखिएकि पुजाको त्यसपछि फेसबुक र टिकटकमा भिडियो भा इ र लनै बन्यो । उक्त भिडियो भा इ रल भएपछि सुवेदिले पुनः शर्मालाई अन्तर्वार्ताकालागि बोलाएका थिए । अन्तर्वार्तामा नजाने बताएपछि सुवेदिले आफ्नो कार्यक्रम ‘रजटपट अंकल’ मा नाम नलिई उक्त कुराको वि रो ध गरेका थिए । यी सबै कुरा भएपछि नायिका पूजाले चलचित्र कलाकार संघमा संचारकर्मी सुवेदीविरुद्ध उ जु री दिएकी छिन् । निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उ जु री दिदै गर्दा भा वू क भएकी थिइन् ।
पूजाले भनिन्, ‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रो ल लाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्या रे स मेन्ट गर्नका लागि ब ला त्का र नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हरेक हप्ता गि रा एर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भा वूक बनायो । यसपछि, मैले अब ल ड्छु भन्ने निर्णय गरेँ ।’
कलाकार संघमा उजुरी दिएकी पूजाले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उ जु री दिएकी छिन् । साथै, उनले ‘प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उ जु री दिने बताइन् ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पनि पूजाले अभिभावक संझेर कलाकार संघमा उ जु री दिएको भन्दै उनलाई न्याय दिने बताए । रविन्द्रले भने, ‘भोली प्रकाशजीले कसैको नाम लिएको छैन भन्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो चलचित्र क्षेत्रलाई हो च्या उ नुभएको छ । हामी आ क स्मिक बैठक बसेर कसलाई के गर्नुपर्छ निर्णय गर्छौ ।’
निर्देशक सुदर्शन थापाले ट्रो ल सहेर भर्खरै शान्त भैरहेको अवस्थामा फेरि पूजामाथि ह म ला भएको भन्दै भने, ‘पूजामाथि त उहाँले पटक पटक कार्यक्रममार्फत ह्या रे स मे न्ट गर्नुभएको छ । तर, अहिले उहाँले भनेको कुनै पनि मानिसले सुन्न सक्दैन । यो समय अती नै भयो । कोही मानिसलाई शारीरिक खो ट लगाएर ह्या रे स मेन्ट गर्न पाइदैन । पूजा उहाँको छोरी थियो भने के भन्नुहुन्थ्यो ? पत्रकारले अन्तरवार्तामा बोलायो भन्दैमा जानु नै पर्ने ?’
थापाले पूजालाई मात्र नभएर प्रकाशले सिंगो चलचित्र क्षेत्रका नायिकाहरुमाथि ह म ला भएको भन्दै अब पनि सबै कलाकारहरु एकजुट नभए कहिले हुने भनेर प्रश्न गरे । पूजाले कलाकारलाई कुनै पनि ट्याग दर्शकले दिने भन्दै आफूलाई यो समयमा साथ दिने चलचित्रकर्मी, दर्शक, पत्रकार सबैलाई धन्यवाद दिइन् । पूजाले आज आफूलाई परेपनि भोली सबैलाई यस्तो ह्या रे स मेन्ट हुने भन्दै सबैका लागि न्या य खोज्ने बताइन् ।