काठमाडौँ ,२५ साउन – नेपाली सिने क्षेत्र लकडाउनसुरु भएदेखी देखि हालसम्मको वि वाद र आ लोचनाबाट मुक्त्त हुन सकेको छैन । एक पछि अर्को गर्दै आधा दर्जन बढी हस्तीहरु वि वाद र आ लोचनाको मारमा परेका छन ।
पछिल्लो समय सम्पुर्ण वि वाद सेलाउदै गएपनी पुजा शर्मा र पत्रकार प्रकाश सुवेदीको बिवाद फेरि चर्किन थालेको छ । सो बेला पुजा सुवेदीले लिएको अन्तरबार्तामा जिल्ला र प्रदेश भन्न नजान्दा मज्जैले चिप्लिनु भएको थियो । तर, दुई बिचको ब्यक्तिगत आ क्षेप तथा दु ष्मनि बाहिर आएको थिएन ।
तर अहिले भने यी दुईको दु श्मनी सामाजिक संजालमा छरिएको छ । तर यस पटक भने पुजाको समर्थन लिदै पत्रकार सुवेदीको चर्को आ लोचना भैरहेका थियो । पुजाले नाम नतोकी एक अन्तरबार्तामा वहाँ संग सकारात्मक नहुने र जिन्दगीमा अन्तरबार्ता नदिने भनेर भन्नु भएको थियो । यो भनाई सिधै सुवेदीलाई नै लक्षित छ । कारण, सो अन्तरबार्तामा जिल्ला र प्रदेश नजान्दाकै विवादको प्रसंग चलिरहेको थियो ।
त्यस लगत्तै सुवेदिले पनि मज्जैको जवाफ फर्काउनु भयो । दा रा निस्केको अनुहार, महानायिका बनाईदिनु पर्ने जस्ता कुराहरू गरेपछि पुजाले फेरि यहि कुरालाई लिएर स्ट्याटस लेख्नु भयो । जहाँ बाट यी दुई को दु ष्मनीले उ ग्र रुप लिन थालेको छ । सिनेकर्मी हरुले पनि पुजाको समर्थन गर्दै बोल्न थालेका छन भने एक निर्माताले त आफ्नो फिल्म रिलिजको ताका आफ्नो फिल्मको कन्टेन्ट तथा प्रचारप्रसारका क्रममा कलाकारहरुको अन्तरबार्ता सुवेदी र सुवेदीसंग सम्बन्धित कार्यक्रममा नगर्ने भद्र अ वज्ञा गर्नु भएको छ ।
यो कुरा उदघोष गर्ने निर्माता हुन्ु हुन्छ जात्रै जात्राका कार्यकारी निर्माता रबिद्र शिह बानिया । उहाँले फेसबुकमा सानो फिल्मी परिवारमा नायिका भनेको हाम्री चेली हुन, परिवारको सदस्य माथिको घ टिया टिप्पणी गर्नु हामी सबै माथिको हमला हो भन्दै आ क्रोशपुर्ण स्ट्याटस लेख्नु भएको छ । जुन स्ट्याटसलाई अभिनेत्री ऋचा शर्माले पनि शेयर गर्नु भएको छ । बानियाँले नायिकाहरु प्रती लक्षित घटिया टिप्पणीको विरुद्ध एक्यवद्धता जनाउन आग्रह समेत गर्नु भएको छ ।
हेर्नुस् उनको स्ट्याटस
हाम्रो सानो फिल्मी परिवारमा नायिका भनेका हाम्रा चेली हुन ! परिवारको सदस्य माथिको घटिया टिप्पणी गर्नु हामी सबै माथिको हमला हो ! एउटै परिवारमा रहेर एक अर्कालाई प्रोत्साहन र रचनात्मक आलोचना र सहयोग गर्नु को सट्टा व्यक्तिगत रिस राग राखी काखी बजाएर फिल्मी पत्रकारिता गर्नु कहाँ सम्मको पत्रकारिताको धर्म हो ! तपाईं कै भनाइमा तपाईं पनि यही हरिविजोक वाला फिल्म क्षेत्र कै फिल्मी पत्रकार हो नी यही यो क्षेत्र ले राम्रो गरे तपाईंलाई पनि ३० वर्ष देखिको म फिल्मी पत्रकार यो प्रगतिमा मेरो पनि योगदान छ भन्न गर्व लाग्थ्यो होला तर आज तपाईं हाम्रो मान सम्मान र इज्जत के कति छ त्यो मलाई भन्दा तपाईंलाई राम्रो सँग थाहा छ !

यसरी व्यवसायिकता छोडेर व्यक्तिगत टिक्का टिप्पणीमा ओर्लिनु अनि यही क्षेत्रमा ३० वर्ष देखि ५ पुस्ताको अन्तरवार्ता लिए भनेर घमण्ड गर्नु आफैमा आफ्नो स्तर उजागर गर्नु हो ! त्यो वहाँको प्रस्तुति हेरे छर्लङ्ग हुन्छ ! भद्र रूपमा वहाँको प्रस्तुतिको खेद प्रकट गर्दै अरु म के नै गर्न सक्छु मैले सक्ने भनेको आफ्नो फिल्मको कन्टेन्ट र प्रचार प्रसार को बेला कलाकारको अन्तरवार्ता वहाँको र वहाँ संग सम्बन्धित कार्यक्रममा नगर्ने भद्र अवज्ञा गर्दै सम्पूर्ण निर्माता निर्देशक र कलाकार साथीहरूलाई हाम्रा चेली नायिकाहरु प्रति लक्षित घटिया टिप्पणीको विरुद्ध एक्येबद्धताको लागि अनुरोध गर्दछु ! धन्यवाद !