काठमाडौँ,२४ साउन – कोरोना भा इरसको सं क्रम णपछि मुम्बईको नानावटी अस्पतालमा उ पचाररत बलिउड अभिनेता अभिषेक बच्चन को रोनामु क्त हुनु भएको छ ।
अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना प रीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भएको हो ।
“आज दिउँसो मेरो को भिड–१९ परिक्षणको रिपोर्ट ने गेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हरा इदिन्छु । म र मेरो परिवारका लागि तपाईहरुले गर्नुभएको प्रार्थनाका लागि धन्यवाद। नानावटी अस्पतालका डाक्टर र नर्सिङ स्टाफप्रति धेरै धेरै आभार”, उहाँले ट्वीटरमा लेख्नु भएको छ ।
अभिषेक २८ दिनपछि को रानामुक्त भएको हो । कोरोना भा इरसको सं क्रमण भएपछि अभिषेकका साथै उनका उहाँका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना हुनु भएको थियो ।
बच्चन परिवारका चार जनालाई कारोना भा इरसको सं क्रमण भएको थियो । अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामु क्त भएर डि स्चार्ज भइसकेका छन्।
https://twitter.com/juniorbachchan/status/1292023069418983425