शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सुशान्तको क ुकुर बाँ ध्ने बेल्टले घाँ टी थि चेर मा रिएको खु लासा

शनिवार , श्रावण २४, २०७७

 

काठमाडौँ,२४ साउन – सुशान्त सिंह राजपुत आ त्मह त्या के स सि बि आइको हातमा परेदेखि नै के ससँग जोडिएका कैयौं कुराहरू बाहिर आइरहेका छन् । उनका फ्यानहरूलाई अब अ न्तिम रिजल्टको पर्खाइ छ । किन र कसरी सुशान्तमाथि यो स ब आ इपर्यो? दो षी आ खिर को हो त ? यत्ति जान्न सबै उत्सुक छन् ।

यसैबीच सुशान्तका पूर्व असिस्टेन्ट अंकित आचार्यले सुशान्तको ह त्या उनकै कु कुर फजको बे ल्टले घाँ टी थि चेर ग रिएको दा वा गरेका छन् । यो ब यान वा स्तवमै भ यानक छ। अंकितका अनुसार, उनी हर समय चौबीसै घन्टा सुशान्तको साथमै हुन्थे । उनी सुशान्तलाई राम्रोसँग चिन्दछन्, बुझ्दछन् । त्यसैले उनी सुशान्तले आ त्मह त्या गर्न सक्ने कुरा म ान्दैनन् ।

सुशान्तको ह त्या उनकै पेट डग फजको बे ल्टले घाँ टी थि चेर गरिएको दा वा गर्ने अंकितले अरू धेरै कुराहरूको खु लासा गरेका छन् । भारतीय मिडिया पिंक भिल्लासँग कुराकानी गर्दै अंकित भन्दछन्,“मैले सुशान्त भैयालाई राम्रोसँग चिनेको छु । उनी यस्तो का म गर्नै स क्दैनन्। म दा वाका साथ भन्छु यो ह त्या हो । जब मा न्छेले झु न्डिएर आ त्मह त्या गर्छ, तब उसको घाँ’टीमा अङ्ग्रेजी अक्षर यु आकारको ((U) ध र्को बस्दछ । तर सुशान्तको के समा यस्तो थिएन ।

उनको घाँ’टीमा अङ्ग्रेजी अक्षर ओ आकारको  (O) धर्का पाइएको थियो । यस्तो कसैले कसैको घाँ टी थि च्दा मात्र हुन्छ। आ त्मह त्या गर्दा यस्तो आ कार बस्दै बस्दैन। अर्को कुरा जब कसैले आफ्नो ज्या न लि न्छ त्यतिबेला निजको आँखा वा जि ब्रो बा’हिर नि’स्किन्छ। तर सुशान्त भैयाको यस्तो भएन। मसँग त्यसबेलाका यस्ता थुप्रै फोटोहरू छन्, जसले उनको ह’त्याको व’कालत गर्छ। त्यसैले यो ह’त्या नै हो। उनको ह’त्या उनकै कुकुर फजको बेल्टले घाँटी थि’चेर गरिएको हो। अब म खुसी छु किनभने यो के स सि’बिआइको हातमा छ। म चाहन्छु, चाँडै नै ह’त्यारा प’त्ता लागोस् र उसले फाँ’सीको स’जाय पाओस्।”

सुशान्तका पूर्व असिस्टेन्टको बयान वास्तवमै दु’खद छ। सि’बिआइको अ न्तिम नतिजा हेर्न भने बाँकी नै छ।

प्रतिक्रिया