शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

खुशी खोज्दै नायिका वर्षा राउत

शनिवार , श्रावण २४, २०७७

काठमाडौँ,२४ साउन – ल कडाउन अन्त्य भएपनि नेपाली चलचित्र क्षेत्र सु नसान नै छ । चलचित्र क्षेत्रलाई च लायमान बनाउन के गर्न सकिन्छ भनेर चलचित्रकर्मी छलफलमा जुटिरहेपनि स माधान निस्किएको छैन । कोरोना सं क्रमण बढेसँगै चलचित्र क्षेत्र तत्काल सुचारु हुने संभावना न्यून ब न्दै गएको छ । यसैले, कलाकारहरु पनि अहिले खाली बस्नुपरेको छ ।

बर्ष दिनभरी काममा नै व्यस्त हुने कलाकारहरु लामो समयदेखि खाली बस्दा छ टपटी त अवश्य नै हुन्छ । यसमाथि, चलचित्र क्षेत्रमा विगत केही महिनादेखि चलिरहेको वि वादले धेरैको छ टपटी पनि ब ढाएको छ ।

नायिका वर्षा राउत पनि ल कडाउनको समयमा वि वादमा फस्नु भयो । उहाँको वि वादले च र्को रुपमा लिदा उहाँले मा फी नै माग्नु भयो । तर, यसबाट बाहिर आउनका लागि उहाँलाई सहज भने भएन । अहिले भने वर्षा मुस्कुराउन थाल्नु भएको ।

नायिका राउत अहिले मन्दिरमा पुग्ने गर्नु हुन्छ । भगवानको प्रार्थना गर्दै आफै भित्र खुशी खोज्ने प्रयासमा उहाँ हुनु हुन्छ । वर्षा खुशी खोज्नका लागि टाढा जानु नपर्ने, मन नै शान्त भयो भने खुशी भेटिने बताउँनु हुन्छ । यसैले, अहिले शान्त मन भित्र खुशी खोज्ने प्रयासमा हुनु हुन्छ । वर्षाको नयाँ चलचित्र ‘के घर के डेरा’को छायांकन गर्ने तयारी त यसको निर्माणपक्षले गरेको छ । तर, यो तत्काल संभव भने छैन ।

प्रतिक्रिया